बूढानीलकण्ठमा एमाले र कांग्रेसका शीर्ष नेताबीच १ घण्टादेखि छलफल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच १ घण्टादेखि छलफल भइरहेको छ । देउवालाई भेट्न बुधवार अपराह्न एमाले नेतासहित प्रधानमन्त्री ओली देउवा निवास बूढानीलकण्ड पुगेका हुन् ।  वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले त्यसै विषयमा कुरा गर्न सभापति देउवासँग भेटेको कांग्रेस स्रोतले बतायो । ओली र देउवाबीचको भेटवार्तामा दुवै पक्षका शीर्ष नेता सहभागी छन् ।  कांग्रेससँगको छलफलमा उपप्रधानमन्त्री एवं एमा...

सम्बन्धित सामग्री

गठबन्धनकै सरकार बनाउनेबारे तीन शीर्ष नेताबीच छलफल

काठमाडौँ,१२ मँसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच […]

गठबन्धनकै सरकार बनाउनेबारे तीन शीर्ष नेताबीच छलफल

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज नयाँ सरकार गठनबारे छलफल भएको छ।...

सरकार गठनको कसरत : गठबन्धनका शीर्ष नेताबीच छलफल

काठमाडौं : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार नयाँ सरकार गठनबारे छलफल भएको छ।प्रधानमन्त्री देउवासँग भएको छुट्टाछुट्टै भेटमा अध्यक्षद्वय दाहाल र नेपालले पाँच दली

सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता

काठमाडौँ – सत्ता गठबन्धनका तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। बिहीबार बिहान भएको करिब एक घन्टा लामो भेटवार्तामा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग नियोग एमसीसी र समसामयिक […]

असोज ५ भित्रै सबै जिल्लाको वडा अधिवेशन सकाउने कांग्रेस शीर्ष नेताबीच सहमति

काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति जुटेको छ।          प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग समसामयिक राजनीतिलगायत पार्टीको महाधिवेशनका विविध विषयमा छलफल गरेका थिए। कांग्रेस…

महाअधिवेशनबारे छलफल गर्न कांग्रेस शीर्ष नेताहरू बूढानीलकण्ठमा

सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाअधिवेशनबारे छलफलका गर्न कांग्रेसका शीर्ष नेताबीच छलफल हुने भएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउसो साढे २ बजे नेताहरुबीच सभापति छलफल हुने भएको हो...

कांग्रेस, माओवादी केन्द्र र जसपाका शीर्ष नेताबीच छलफल

काठमाण्डौ – नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सामान्य छलफल गरेर नेताहरू बाहिरिएका सभापति देउवाको सचिवालयले जनाएको छ । बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र नेता नारायण खड्का सहभागी भएका थिए भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य पम्फा भुसाल र पूर्वसभामुख ओन...