सरकार गठनको कसरत : गठबन्धनका शीर्ष नेताबीच छलफल

काठमाडौं : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार नयाँ सरकार गठनबारे छलफल भएको छ।प्रधानमन्त्री देउवासँग भएको छुट्टाछुट्टै भेटमा अध्यक्षद्वय दाहाल र नेपालले पाँच दली

सम्बन्धित सामग्री

सरकार गठनबारे आज पनि प्रचण्ड र देउवाबीच छलफल हुने

काठमाडौँ- सरकार गठन र नेतृत्वबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच शनिबार पनि छलफल हुने भएकाे छ। शुक्रबार बसेकाे बैठक निष्कर्षविहीन भएपछि आज पुन: बैठक बस्न लागेकाे हाे। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूलाई राखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार साँझ बालुवाटारमा संवाद गरेका थिए। उक्त छलफलमा माओवादी अध्यक्ष दाहालको दावीअनुसार प्रधानमन्त्री पद […]

बल्ल भयो सरकारलाई छिट्टै पूर्णता दिने सहमति

सरकार गठन भएको साँढे दुई महिनाभन्दा बढी भैसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । यसबीचमा सत्तारुढ दलको गठबन्धनले सरकारलाई छिट्टै पूर्णता दिने लगायत विषयमा सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने, गठबन्धनलाई प्रदेशस्तरसम्म सुदृढ बनाउँदै लैजानेलगायत विषयमा सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका …