गठबन्धन आत्मकेन्द्रित, स्वार्थ प्रेरित र अस्थिरता ल्याउने हुनुहुँदैन : देउवा (पूर्णपाठसहित)

कांठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिक गठबन्धन आत्मकेन्द्रित र स्वार्थ प्रेरित ल्याउने नहुनु पर्ने बताएका छन्। सोमबार संसद्‍ बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन सम्बोधन गर्दै देउवाले राजनीतिक गठबन्धन आत्मकेन्द्रित र स्वार्थ प्रेरित ल्याउने नहुनु पर्ने बताएका हुन्। उनले भने, ‘राजनीतिक गठबन्धन आत्मकेन्द्रित, स्वार्थ प्रेरित, क्षणिक र अस्थिरता ल्याउने हुनुहुँदैन। […]

सम्बन्धित सामग्री

अस्थिरता रोक्न वर्तमान सत्ता गठबन्धन एकमत : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन दलले अस्थिरता रोक्न एकमत भएको बताउनुभयाे । आइतबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले यस्ताे बताउनु भयाे । उहाँले भन्नुभयाे,’अस्थिरता रोक्न एकमत भए पनि राजनीति विभिन्न खाले अनुचित साँठगाँठहरूले आक्रान्त भएको छ।’ उहाँले नेपालमा प्रजातन्त्र आएदेखि नै कुनै पनि प्रधानमन्त्रीले ५ वर्ष पूरा कार्यकाल गर्न नपाएको […]

अस्थिरता हटाउन गठबन्धन आवश्यकः मुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले देशलाई अस्थितरताबाट मुक्ति दिन गठबन्धन आवश्यक भएको बताएका छन्। आफ्नो चुनावी प्रचारका लागि सिमकोट गाउँपालिका–२ र ३ नम्बर वडाका मतदातासँग घरदैलो कार्यक्रममा उनले देशमा अस्थिता कायमै रहेको र विधिको शासनबाट देश बाहिर जान थालेपछि गठबन्धन निर्माण भएको उल्लेख गर्दै अहिलेको निर्वाचनमा पनि त्यसले निरन्तरता पाएको बताए। जिल्लाका सात […]

पाँच दलीय गठबन्धन नभए मुलुकमा अस्थिरता हुन्छ ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताउनुभएको छ । सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज यहाँ आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई/शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका निम्ति आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा …

गठबन्धन सरकार सत्ता स्वार्थमा केन्द्रित: राप्रपा नेपाल अध्यक्ष थापा

उनले भने, ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले जनताको अपेक्षा पुरा गर्न सकेन।’ शान्ति, स्थायीत्व, समृद्धी जनताले प्राप्त गर्न नसकेको बताउँदै उनले भष्ट्राचार, अस्थिरता, मंहगी बढेको बताए।...

गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गर्‍यो : कमल थापा

शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय संयोजित संगठनहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो । उहाँले सर्वोच्चको परामादेशबाट गठन भएको गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको बताउनुभयो ।

गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता हो : महामन्त्री थापा

उदयपुर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताएका छन् । हिजो सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा काँग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाउन […]

गठबन्धनलाई अलगथलग पारेर अस्थिरता मच्चाउने षड्यन्त्रः रामचन्द्र पौडेल

काठमाडौं, २३ वैशाख । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनलाई अलगथलग पारेर अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको बताएका छन् । आज काठमाडौं महानगरसको चुनावी सभालाई सम्बोधन गर्दै अस्थिरताको षड्यन्त्रप्रति सचेत हुन आग्रह गरे । ‘गठबन्धनलाई अलगथलग पारेर देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भएको छ,’ नेता पौडेलले भने,‘गठबन्धन जोगाउन संकीर्णता होइन उदारता देखाएर बढ्नुपर्छ ।’ गठबन्धन देशको माग […]

दाहाल र भट्टराईले संविधान संशोधनको नाममा अस्थिरता निम्त्याउन खोज्दै छन् : पौडेल

जनकपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको नाममा गठबन्धन भित्रैका केही दलले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको आरोप लगाउनुभएको छ । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले पुष्पकमल दाहाल र बाबुराम भट्टराईले संविधान संशोधनको नाममा अस्थिरता निम्त्याउन खोजेको आरोप लगाउनुभएको हो । तराई मधेशमा देखिएका केही समस्याका लागि संविधान संशोधनको आवश्यकता रहेपनि संघर्ष […]

राप्रपा अध्यक्षको प्रश्न–संविधानको आशय अस्थिरता र अपवित्र गठबन्धन हो?

काठमाडौं।राप्रपाका अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५) निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर राख्न नहुने बताएका छन्।उनले विद्यमान चुनाव प्रणालीअनुसार एउटै दलले पूर्ण बहुमत पाउने सम्भावना कम भएको उल्लेख गरेका छन्।“संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस,पार्टी विभाजन,अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ। के संविधानको आशय त्यही हो?’ थापाको प्रश्न छ।