अस्थिरता हटाउन गठबन्धन आवश्यकः मुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले देशलाई अस्थितरताबाट मुक्ति दिन गठबन्धन आवश्यक भएको बताएका छन्। आफ्नो चुनावी प्रचारका लागि सिमकोट गाउँपालिका–२ र ३ नम्बर वडाका मतदातासँग घरदैलो कार्यक्रममा उनले देशमा अस्थिता कायमै रहेको र विधिको शासनबाट देश बाहिर जान थालेपछि गठबन्धन निर्माण भएको उल्लेख गर्दै अहिलेको निर्वाचनमा पनि त्यसले निरन्तरता पाएको बताए। जिल्लाका सात […]