मोरङ – प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। विराटनगरस्थित प्रदेश सभा भवनमा बुधबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्ग्बोले आगामी आर्थिक वर्षका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब १५ करोड १५ लाख रुपैयाँ रहेको जानकारी दिए। मन्त्री […]