१ असार, विराटनगर । प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब आसपासको बजेट ल्याउन लागेको हो । कृषि र साना उद्योग क्षेत्रलाई प्राथमिकतामा दिएर बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो निकट स्रोतको भनाइ छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि लक्षित गरी सरकारले […]