राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगियो

काठमाडौं, ६ वैशाख। भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ। उनलार्य बुधवार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो। नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएका थिए। राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा.निरज बम, परिवारका सदस्य र ७जना चिकित्सकको टोली छ।

सम्बन्धित सामग्री

सादगी नेताको झुठो विज्ञप्तिः राष्ट्रपतिको उपचार खर्च आधा करोड, सरकारले व्यहोर्ने

सादगी नेता भनेर चर्चा गरिएका राष्ट्रपति रामचन्द्र पौडेल गत वैशाखमा उपचारका लागि दिल्ली गए। तर, उपचारमा जानुअघि उनले मेडिकल बोर्डबाट सिफारिस लिएनन्। नत, उपचाररत चिकित्सकले नै उनलाई भारत लैजान सुझाव दिएका ...

उपचारका लागि भारत जानुअघि राष्ट्रपति पौडेलसँग टिचिङमा के भएको थियो?

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा छातीको संक्रमणको १० दिनसम्म उपचार गराएर आइतबार स्वदेश फर्केका छन्। सामान्य रोगको उपचारका लागि राष्ट्रपति पौडेल करोडौँ रकम खर्चिएर  भारत गएको भन्दै सामाजिक सञ्जालहरुमा मात्र यसको आलोचना भएको छैन, भारत जानुअघि उनले उपचार गराएको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुले पनि नेपालमै […]

राष्ट्रपति पौडेल डिस्चार्ज, आजै राति स्वदेश फर्कने

काठमाडौं । उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट पौडेल स्वदेश फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा अस्पतालमा उपचार भएको थियो । विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा […]

आज राति १२ बजेदेखि संसद्‍को हिउँदे अधिवेशन अन्त्य हुँदै

काठमाडौं – प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज(शुक्रबार) राति १२ बजेदेखि अन्त्य हुने भएको छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि विदेशमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए । कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) […]

विदेशी अस्पताल चहार्दै नेपालका विशिष्ट व्यक्ति, अलपत्र वीरको विशिष्ट उपचार कक्ष

काठमाडौं : स्वास्थ्य समस्या भएपछि यतिखेर राष्ट्रपति रामचन्द्र पौडेल दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचाररत छन्।यसअघि नियमित रूपमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका राष्ट्रपति पौडेल बुधबार निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र अन्य सहयोगीका साथ एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एम्स अस्पताल पुगेका हुन्।उनको गत १८ देखि २२ चैतसम्म शिक्षण अस्पतालमै भर्ना गरेर उपचार गरिएको थियो। एन्टीबायोटिक पूरा चलाउँदा समेत सुधार नभएपछि च

राष्ट्रपति पौडले एम्स अस्पतालको आईसीयूमा

राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचारका लागि भर्ना भएका छन् । उनलाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको छ । राष्ट्रपति पौडेललाई बुधबार बिहान नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरेलगत्तै भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख अनुराग श्रीवास्तवले रिसिभ गरेका थिए । […]

राष्ट्रपति पौडेल थप उपचारका लागि भारतमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल थप उपचारका लागि पुगेका छन् । उनी बुधबार केहीबेर अघि भारत पुगेका हुन् । मंगलबार स्वास्थ्यमा आएको प्रतिकूल असरका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए । पौडेलको छातीमा देखिएको असर कम नभएपछि थप उपचारका लागि भारत पुगेका छन् । राष्ट्रपतिलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत बिहान १० बजे त्रिभुवन […]

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्कनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानु भएको थियो । उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । उपचारमा सम्लग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ …

राष्ट्रपति पौडेल डिस्चार्ज : आजै नेपाल आउँदै

भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आज नेपाल फर्किनुहुने भएको छ । वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल आज दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डिस्चार्जपछि स्वदेश फर्किन लाग्नुभएको हो ।

राष्ट्रपति अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ । पेटमा समस्या भएपछि उहाँ शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिनुभयो ।