राष्ट्रपति पौडले एम्स अस्पतालको आईसीयूमा

राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचारका लागि भर्ना भएका छन् । उनलाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको छ । राष्ट्रपति पौडेललाई बुधबार बिहान नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरेलगत्तै भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख अनुराग श्रीवास्तवले रिसिभ गरेका थिए । […]