सादगी नेताको झुठो विज्ञप्तिः राष्ट्रपतिको उपचार खर्च आधा करोड, सरकारले व्यहोर्ने

सादगी नेता भनेर चर्चा गरिएका राष्ट्रपति रामचन्द्र पौडेल गत वैशाखमा उपचारका लागि दिल्ली गए। तर, उपचारमा जानुअघि उनले मेडिकल बोर्डबाट सिफारिस लिएनन्। नत, उपचाररत चिकित्सकले नै उनलाई भारत लैजान सुझाव दिएका ...

सम्बन्धित सामग्री

राष्ट्रपतिको उपचार खर्चमाथि परेको रिट दर्ता गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च दिने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो । अधिवक्ता गिरीले राष्ट्रपति पौडेलको उपचार खर्च व्यहोर्ने भनी गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी पौडेललाई नै उक्त […]

रक्षामन्त्री खड्काको जिकिर- राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्नु कानूनसम्मत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई राज्यकोषको रकमबाट भारतमा उपचार गर्न लगिएको विषयमा आज रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रष्टीकरण दिएका छन् । उनले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्नु कानूनसम्मत भएको जिकिर गरे । मन्त्री खड्काले राष्ट्रपति पौडेल आफ्नो वा परिवारको इच्छाले उपचारका लागि भारत नगएको प्रस्ट पारे । डाक्टरहरुको सुझावअनुसार राष्ट्रपतिलाई […]

अर्थसँग राष्ट्रपतिको उपचार खर्च माग्दै परराष्ट्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका क्रममा खर्च भएको झन्डै ५६ लाख रूपैयाँ भुक्तानीका लागि परराष्ट्र मन्त्रालयले अर्थलाई पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयका उपसचिव भेषराज भुर्तेलले सोमबार अर्थ मन्त्रालयलाई लेखेको पत्रमा राष्ट्रपति पौडेलको उपचारका लागि स्वीकृत भएको रकम निकासाका लागि अनुरोध गरिएको छ। राष्ट्रपति पौडेल अस्वस्थ भएपछि स्वास्थ्य परीक्षणका लागि गत वैशाख ६ गते […]

राष्ट्रपतिको उपचार खर्च माग्दै अर्थ मन्त्रालयमा पत्र

काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलकोे उपचार खर्च बेहोर्न अर्थ मन्त्रालयमा पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार उपचार खर्चवापतको बिलअनुसार ५५ लाख २ हजार २ सय ७९ रुपियाँको निकासाका लागि अर्थ मन्त्रालयलाई पत्र लेखेको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार मंगलवार बिहान परराष्ट्र मन्त्रालयको पत्र अर्थ मन्त्रालयमा पुगेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् […]

अर्थसँग राष्ट्रपतिको उपचार खर्च माग्दै परराष्ट्र

यथार्थ बिलभर्पाईअनुसारको ५५ लाख २ हजार २ सय ७९ रूपैयाँ खर्च भएको भन्दै परराष्ट्र मन्त्रालयले सोमबारको निर्णय उल्लेख गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो।...

राष्ट्रपतिको उपचार नेपालमा असम्भव नै थियो र ?

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँ दिल्लीसम्म लैजाने एयर एम्बुलेन्सको भाडा र चिकित्सकहरुको टोलीको हवाई भाडा मात्रै ६५ लाखभन्दा माथी र उपचार खर्च तथा सहयोगीहरुको भत्ता गर्दा करोडभन्दा बढी खर्च हुने भएको छ । डाइबेटिज, ग्यास्ट्रोसम्बन्धी समस्या देखिएपछि पौडेललाई गत मंगलबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याइएको थियो । छातीमा पनि समस्या देखिएका पौडेलको उपचार नेपालमै सम्भव …