काठमाडौं । शिखर नेपाल प्रा.लि.को मुख्य आयोजनामा हुने ‘शिखर टिकटक स्टार नेपाल रियालिटी सो’ को घोषणा भएको छ । जसअन्तर्गत पछिल्लो समयको चर्चित भिडियो सेयरिङ प्लेटफर्म टिकटकमा भिडियो बनाएर कार, मोटर साइकलसहितका उपहार जित्ने सकिने छ ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्ष शेखर खनालले नेपाल र नेपालीको कला, संगीत र...