टिकटकको भाइरल च्यालेन्जले किया र हुन्डाईलाई २०० मिलियन डलर जरिबाना

अमेरिकाको विभिन्न भागमा भाइरल भएको 'किया च्यालेन्ज' नामक टिकटक ट्रेन्डका कारण दुई कार निर्माता कम्पनी किया र हुन्डाईलाई २०० मिलियन अमेरिकी डलर जरिबाना गरिएको छ । हुन्डाई कम्पनीका ६ र किया कम्पनीका ८ मोडलमा भएको एक कमजोरीको फाइदा उठाउँदै किया बोइज नामक कार चोरहरूको समूहले यूएसबी केबलजस्ता साधारण तारको मद्दतले कसरी सजिलै ती कारहरू चोर्न सकिन्छ भनेर टिकटक र युट्युबमा भिडियो अपलोड गर्ने गरेका थिए ।

सम्बन्धित सामग्री

तयार भयो नेपाल आउने किया ईभी-फाइभ (फोटो-फिचर)

काठमाडौं । किया मोटर्सले चीनमा २० हजार डलर मूल्यमा नै किया ईभी-फाइभ सार्वनिक गरेर धेरैको ध्यान खिच्न सफल भएको थियो । अब त्यहि चीनमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी अन्तिम चरणमा पुगेको हो । कियाले चीनमा राइट ह्याण्ड ड्राइभ ईभी-फाइभ उत्पादन गरेर बैकक मोटर शोमा देखाएको छ । त्यहि मोडल नेपाल पनि आउने छ […]

अनुमानभन्दा आधा कम मूल्यमा आयो ‘ईभी-५’

काठमाडौं । कोरियन अटो जाइन्ट कियाले चीनबाट आफ्नो ईभी-५ मोडल सार्वजनिक गरेको छ । कम्पनीले चीनमा निकै आक्रमक मूल्य तोकेर ईभी-५ सार्वजनिक गरेको हो । कम्पनीले किया-५ को सुरुवाती मूल्य २० हजार ७०० अमेरिकी डलर तोकेर चीनबाट यसको बिक्री सुरु गर्न लागेको हो । यसअघि झण्डै ४० हजार डलर मूल्य तोकिने आँकलन गरिएको ईभी-५ आधा […]