उच्च पदस्थमाथि राष्ट्र बैंकको निगरानी, सामाजिक सञ्जालबाट पनि विवरण अपडेट गर्न निर्देशन :: BIZMANDU.COM

काठमाडौं। नेपाल राष्ट्र बैंकले उच्च पदस्थहरुको बैंक खाता खोल्न कडाइ गरेको छ। राष्ट्र बैंकले खाता खोल्दा उच्च पदस्थ हो/होइन भनेर…

सम्बन्धित सामग्री

एमाले, कांग्रेसहित ८२ दललाई लेखा परीक्षण सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले लेखा परीक्षण गरी सार्वजनिक नगरेका ८२ दललाई सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परीक्षण गरी सार्वजनिक नगरेको भन्दै सचेत गराएको हो। आयोगले पार्टीको लेखा परीक्षण वेबसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको विषय आयोगलाई बुझाउन […]

हर्क साम्पाङले भने, 'धरानमा मलाई सहयोग गर्ने मान्छेले चुनाव जितोस्’

काठमाडौं : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धरानमा जो उम्मेदवार चुने पनि धरानलाई माया र विकासमा सहयोग गर्न चुनिनुपर्ने बताएका छन्।उनले सामाजिक सञ्जालबाट यस्तो बताएका हुन्।‘जो चुनिए पनि धरानलाई माया गर्ने र धरानको विकासमा मलाई सहयोग गर्ने माननीय चुनियोस्,यही कामना गर्दछु,जय धरान’,उनले भने। उनले आफ्नो काम नगर्ने ठेकेदारहरूलाई सुध्रिन समेत निर्देशन दिएका छन्।

स्थिर समयअगावै सामाजिक सञ्जालबाट निर्वाचन प्रचार सामग्री हटाउन आयोगको निर्देशन

काठमाडौँ - निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरू मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ । आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरू मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको ...

स्थिर समयअगावै सामाजिक सञ्जालबाट निर्वाचन प्रचार सामग्री हटाउन आयोगको निर्देशन

काठमाडौँ - निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरू मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ । आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरू मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको ...

उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन, मध्यरातदेखि ‘मौन अवधि’

काठमाडौं : स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने अन्तिम दिन। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ ।मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ।आयोगका प्रवक्ता शालिग्राम पौडेलले मौन अवधि सुरु हुनुअघि नै सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न आग्रह गरे।  यसका लागि आवश्यक निर्द

आचारसंहिता नाघेको भन्दै एकीकृत समाजवादीलाई आयोगको स्पष्टीकरण

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसहित उल्लंघन गरेको भन्दै आयोगले ३ दिनभित्र जवाफ दिन निर्देशन गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेल बताए। आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले भने, ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीले मिति २०७८ चैत्र २६ गते काठमाडौंको भृकुटीमण्डवमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन भएको भन्ने आम सञ्चार माध्याम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो सम्बन्ध

महजोडीको फिल्म ‘महापुरुष’मा गौरी मल्ल पनि, वैशाख दोस्रो सातादेखि छायांकन

काठमाडौं । अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने फिल्म ‘महापुरुष’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माताले सामाजिक सञ्जालबाट शीर्षक र कलाकार सार्वजनिक गरेका हुन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने फिल्मलाई सामाजिक विषयवस्तुमा आधारित रहेर बनाउन लागिएको जनाइएको छ । ‘सन्तुलनमा बसिरहेको समाजलाई असन्तुलित बनाउन खोज्नेको कथा हो,’ निर्देशक भट्टराईले […]

दिवाकरले घोषणा गरे ‘हनी बनी’, ६ करोडको बजेट हुने

११ पुस, काठमाडौं । चलचित्र ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरेर चर्चामा आएका निर्देशक दिवाकर भट्टराईले नयाँ चलचित्र ‘हनी बनी’ घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालबाट उनले लभस्टोरी चलचित्र निर्देशन गर्न लागेको जानकारी दिएका हुन् । उनका अनुसार यो चलचित्रलाई ६ करोड रुपैयाँको बजेटमा निर्माण गरिनेछ । चलचित्रमा स्टार भन्दा पनि पात्र देखिने उनको भनाइ […]

सामाजिक सञ्जालबाट भारतीय भेरियन्ट लेखिएका पोस्टहरु हटाउन भारतको निर्देशन

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई कोभिड१९ को ‘भारतीय भेरियन्ट’ भनेर उल्लेख गरिएका सामग्रीहरू हटाउन निर्देशन दिएको छ। सूचना प्रविधि मन्त्रालयका अनुसार विश्व स्वास्थ्य सङ्गठन  डब्ल्यूएचओ ले कोरोनाभाइरसको उक्त प्रकारलाई बी १ ६१७ को रूपमा सूचीकृत गरेको हुनाले त्यसलाई ‘भारतीय’ भन्नु गलत रहेको तर्क गरेको छ।कोरोनाभाइरसका अन्य प्रकारलाई चिनाउन ‘यूके भेरियन्ट’ र ‘ब्रजिल भेरियन्ट’ […]