प्रहरीले सेनासँग माग्यो २८ सय साना हतियार

काठमाडौँ । मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरीले सेनासँग साना हतियार मागेको छ । निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरी’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो । निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागी ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ […]

सम्बन्धित सामग्री

साना हतियार भित्रन सक्ने आशंकामा सबै नाकामा कडा चेकजाँच

–सुरक्षा निकाय भन्छ: शान्ति सुरक्षामा कमी हुन दिँदैनौं –उपत्यकाको सुरक्षा योजना तय काठमाडौं । देशभरबाट राजधानी आउनेमाथि कडा निगरानी शुरू भएको छ । सुरक्षा निकायले राजधानीमा साना हतियार भित्रिएको आशंका गर्दै उच्च सतर्कता अपनाएको छ । भोलि मंसिर ७ गते एकै दिन काठमाडौंको तीनकुने र बल्खुमा राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति नागरिक बचाउ महाअभियान घोषणाको आह्वान […]

अपराधले आक्रान्त मधेस

खुला सिमानाबाट आउजाउ र सामान ओसारपसारलाई व्यवस्थित तथा अवैध साना हतियार नियन्त्रण नगरिए मधेसको सुरक्षा व्यवस्था भयावह हुन सक्ने आकलन...

प्रहरीले सेनासँग सापट माग्यो २८ सय साना हतियार

मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरीले सेनासँग साना हतियार मागेको छ । निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरि’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो ।निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागी ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए । ‘अपुग हतियार सेनासँग सापट लिन पत्राचार भएको छ,’  ती उ

निर्वाचनका लागि प्रहरीले सेनासँग हतियार सापटी लिने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सुरक्षाका लागि हतियार अपुग भएको बताउँदै नेपाल प्रहरीले नेपाली सेनासँग हतियार मागेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चुनावी सुरक्षाका लागि सेनासँग २ हजार ६ सय थान साना हतियार माग गरिएको छ । स्थानीय तहको निर्वाचनमा समेत सेनासँग हतियार मागेर काम चलाएको प्रहरीले प्रतिनिधि […]

निर्वाचन सुरक्षामा प्रहरीलाई २५ सय साना हतियार अपुग, सेनासँग सापटी लिइने

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि साना हतियार अपुग हुने भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागि ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । ‘अपुग हतियार सेनासँग सापट लिनेबारे छलफल भइरहेको छ’, ती उच्च अधिकारीले भने, ‘स्थानिय चुनावमा पनि हामीले सेनासँग लिएका थियौँ, यसपटक पनि सेनालाई प्रस्ताव गर्नेबारे छलफल भइरह

निर्वाचन सुरक्षामा प्रहरीले सेनासँग माग्यो २ हजार साना हतियार

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले सेनासँग २ हजारभन्दा धेरै साना हतियार मागेको छ । तर, आइतबारसम्म सेनाले करिब ७ सय थान हतियार प्रहरीलाई दिएको छ । निर्वाचन सुरक्षाका लागि हतियार अपुग भएपछि प्रहरीले सेनासँग पेस्तोल दिन माग गरेर पत्राचार गरेको थियो ।साना हतियार अपुग भएपछि नेपाली सेनासँग लिएर सुरक्षामा प्रयोग गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘केही थान चिनियाँ पेस्तोल लिएर प्रयोग गरिरहेका छौं ।’ सेनाले प्रहरीलाई चुनाव सु

स्थानीय तह निर्वाचन : साना र लाइसेन्सवाला हतियारको चुनौती कति ?

स्थानीय तह निर्वाचनमा दुई प्रकारका हतियार निगरानी र व्यवस्थापनको चुनौती सुरक्षा निकायसँग छ । पहिलो, नेपाल–भारत सीमाबाट अवैध रूपमा भित्रिने साना हतियार र अर्को, जिल्ला प्रशासनको स्वीकृतिमा खरिद गरिएका लाइसेन्स प्राप्त हतियार ।स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० मा हुने घोषणा गरिएको छ । सो निर्वाचनमा सुरक्षा चुस्त बनाउन सुरक्षा निकाय र गृह प्रशासनले तयारी गरिरहेका छन् । हिजो गाउँ पञ्चायत र आजभोलि गृह मन्त्रालयसँग स्वीकृति लिएर जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स प्राप्त हतियार चुनावमा चुनौती ब

प्रहरीद्वारा देशका विभिन्न स्थानबाट हतियार बरामद

काठमाडौं।नेपाल प्रहरीले बर्सेनि ठूलो संख्यामा अवैध हातहतियारहरु बरामद गर्ने गरेको छ।गत आर्थिक वर्ष २०७७/७८ मा प्रहरीले देशका विभिन्न स्थानबाट ९३ थान साना हतियार, ४६२ थान ठूला हतियार,१ हजार ६१७ थान गोली र ५७ वटा म्याग्जिन बरामद गरेको छ।अघिल्लो आर्थिक वर्षमा ११० थान साना हतियार, २०४ थान ठूला हतियार, ५ हजार ८१५ थान गोली र १०९ म्याग्जिन बरामद गरिएको थियो।

साना हतियार र लागु औषध तस्करी आरोपमा भारतीय नाइके पक्राउ

विराटनगर जोगबनी नाकाबाट लागु औषध र साना हतियारको तस्करीमा संलग्न एक भारतीय नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।  बुधबार राती १० बजे खुल्ला सिमानाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्दैगर्दा  शसस्त्र...