नेपाल प्रहरीले भन्यो- म्यादी प्रहरी माग गरिएको छैन

स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशित/प्रसारित नगरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

सम्बन्धित सामग्री

निर्वाचनको सुरक्षा तयारी पूरा, नेपाली सेनाले हवाई गस्ती गर्ने

काठमाडौं : आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सम्पूर्ण सुरक्षाको तयारी पूरा भएको गृह मन्त्रालयले जानकारी दिएको छ। आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै देशका सबै जिल्लामा सुरक्षाकर्मी परिचालन भएको गृह मन्त्रालयका गृहसचिव विनोद प्रकाश सिंहले जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरेर ३ लाख सुरक्षाकर्मी…

सुदूरपश्चिममा १८ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर छ हजार तीन सय सुरक्षाकर्मी परिचालन भएका हुन्।...

म्यादी प्रहरीलाई तालिम दिदैँ नेपाल प्रहरी (फोटोफिचर)

एकै चरणमा चुनाव गर्न स्थानीय निर्वाचनमा भन्दा बढी म्यादी प्रहरी राख्ने तयारी सरकारको छ। पूर्वप्रहरी र पूर्वम्यादी प्रहरीलाई निर्वाचनमा म्यादी प्रहरीको रुपमा खटाउन सरकारलाई प्रस्ताव गरेको छ।...

खुल्यो १ लाख १५ हजार म्यादी प्रहरी

काठमाडौँ – नेपाल प्रहरी प्रधान कार्यालयले आसन्न निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरी भर्ती गर्न लागेको हो। म्यादी प्रहरीका लागि यही ३० भदौदेखि ६ असोजसम्म १८ वर्ष पूरा भई ५४ वर्ष […]

निर्वाचनका लागि चार हजार बढी कर्मचारी

स्थानीय तह निर्वाचनका लागि नुवाकोटमा कर्मचारी र सुरक्षाकर्मी गरी चार हजारभन्दा बढी परिचालन भएका छन्  । कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार हजार ४०८ जनालाई खटाइएको हो ।एक हजार ४३५ कर्मचारी, एक हजार ३२५ म्यादी प्रहरी, ८१८ नेपाल प्रहरी, ३५० सशस्त्र प्रहरी, १२ स्थानीय तहमा कम्तीमा ४० जना रहने गरी नेपाली सेनाको टोली ४८० खटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।उनका अनुसार कर्मचारीसँगै सबै प्रकारका सुरक्षाकर्मी पनि कार्यक्षेत्रमा पुगि

रसुवामा निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए

आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि रसुवामा आठ सय सुरक्षाकर्मी खटिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी आठ सय एक जना सुरक्षाकर्मी खटिएका हुन् । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार निर्वाचनका लागि जिल्लामा दुई सय ९४ जना नेपाल प्रहरी, दुई सय ८८ जना म्यादी प्रहरी र दुई सय १९ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । शुक्रबार हुने निर्वाचनका लागि जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने,

मकवानपुरमा चुनावका लागि ३२ सय सुरक्षाकर्मी परिचालन

मकवानपुर - मकवानपुर जिल्लामा पालिका चुनावका लागि ३ हजार २ सय सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्लाका एक सय ६५ वटा मतदान स्थलका लागि र त्यसकाे वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । शान्तिपूर्वक चुनाव गराउनका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । वैशाख ३० गतेको पालिका चुनावका लागि भनेर मकवानपुर प्रशासनले नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना र म्यादी प्रहरी १ हजार ४ सय ज...

म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको छैन : नेपाल प्रहरी

काठमाडौँ- नेपाल प्रहरीले आज एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना ननिकालेको स्पष्ट पारेको छ । ‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको व्यहोरा […]

म्यादी प्रहरीमा भर्ना खुलेको छैन : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना नखुलाइएको स्पष्ट गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचनामार्फत भर्नासम्बन्धी हालसम्म कुनै सूचना प्रकाशित नगरिएको स्पष्ट गरेको हो। प्रहरी प्रवक्ता विष्णु कुमार केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी […]

म्यादी प्रहरी पुजनले तलव प्रहरीलाई बुझाए

काठमाडौं, असार २६ – स्थानीय तह चुनावका लागि म्यादी प्रहरीमा भर्ना भएका म्यादी प्रहरी पुजन बरालले आफूले पाउने रकम नेपाल प्रहरी स्मारक गुठीलाई हस्...