चितवन-३ मा एमालेको उम्मेदवारी फिर्ता

चितवन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चितवन-३मा बागी उम्मेदवार दिनेश काेइरालालाई एमालेले समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकाे छ । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड उठ्ने तयारी गरेकाे उक्त क्षेत्रमा एमालले जिल्ला अध्यक्ष रामप्रसाद न्याैपानेलाई उम्मेदवार बनाएको थियो। न्यौपानेले उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेका छन्। उक्त क्षेत्रमा सत्ता गठबन्धनका […]

सम्बन्धित सामग्री

चितवन-३ मा एमालेको उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई समर्थन

२६ असोज, चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको  छ । एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर […]

चितवन-३ मा एमाले उम्मेदवार न्यौपानेले लिए उम्मेदवारी फिर्ता

काठमाडौं, २६ असोज । नेकपा (एमाले) का चितवन-३ का उम्मेदवार रामप्रसाद न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आज (बुधबार) एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित न्यौपानेको उम्मेदवारी फिर्ता लिन क्षेत्र नम्बर ३ निर्वाचन अधिकृतको कार्यालयमा निवेदन आएको थियो । विद्युतीय माध्यम (इमेल) बाट आएको उक्त निवेदन निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरेको हो । एमालेले भने अब […]

चितवन-३ मा एमालेको उम्मेदवारी फिर्ता

चितवन ३ मा एमालेले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिन क्षेत्र नम्बर ३ निर्वाचन अधिकृतको कार्यालयमा निवेदन आएको सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए । एमाले केन्द्रीय कार्यालयबाट आएको इमेल 'भेरिफाई' भइसकेको उनले बताए ।

चितवन ३ मा एमालेकाे उम्मेदवारी फिर्ता, काँग्रेसका बागी उम्मेदवारलाई समर्थन

नेकपा एमालेको केन्द्रले नै न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहितको पत्र पठाएको चितवन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिएका छन्।...

चितवन ३ मा कांग्रेसका बागीलाई समर्थन गर्न एमालेले उम्मेदवारी फिर्ता लिँदै

नेकपा एमालेले चितवन– ३ मा सत्ता गठबन्धनका बागी उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । यसका लागि एमालेले आफ्नो जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिने निवेदन आएको चितवन– ३ का निर्वाचन अधिकृत हरिसिंह धामीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘चितवन – ३ का एमालेबाट उम्मेदवारी दर्ता गराएका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नामबाट पत्र आएको छ । ३ बजेसम्म निर्णय हुन्छ ।’

चितवन ३ मा कांग्रेस बागी उम्मेदवार पौडेलले फिर्ता लिएनन् उम्मेदवारी

२६, असोज, चितवन । चितवन क्षेत्र नं. ३ मा सत्ता गठवन्धनका विरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता गरेनन् । भरतपुर महानगरपालिकाको मेयरमा पनि बागी उम्मेदवारी दिएर करीव १५ हजार मत ल्याएका पौडेलले क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं.३ […]

चितवन ३ मा कांग्रेसका दुई नेताको बागी उम्मेदवारी दर्ता

चितवन – चितवनको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दुई नेताले बागी उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला र यसअघि भरतपुर महानगरपालिकाको मेयरमा बागी उठेका जगन्नाथ पौडेलले प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवारी दर्ता गराउनु भएकाे छ । २०७४ सालमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएको कोइरालाले माओवादीसँग तालमेल भएसँगै रेनु दहालको उम्मेदवारी पछि आफ्नो उम्मेदवारी फिर्ता गर्नुभएको थियो । २०७४ को चुनावमा कोइराला चितवन ३ को प्रदेश सभा (ख) मा उम्मेदवार भए पनि पराजित ...