चितवन ३ मा कांग्रेस बागी उम्मेदवार पौडेलले फिर्ता लिएनन् उम्मेदवारी

२६, असोज, चितवन । चितवन क्षेत्र नं. ३ मा सत्ता गठवन्धनका विरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता गरेनन् । भरतपुर महानगरपालिकाको मेयरमा पनि बागी उम्मेदवारी दिएर करीव १५ हजार मत ल्याएका पौडेलले क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं.३ […]

सम्बन्धित सामग्री

कांग्रेस र एमाले दुबैको उम्मेदवार नहुँदा बिक्रम पाण्डे उत्साहित

चितवन-३ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार छैनन् । कांग्रेसले माओवादी केन्द्रका उम्मेदवार भोजप्रसाद अधिकारीलाई समर्थन गरेको छ भने एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई ।राप्रपा उम्मेदवार बिक्रम पाण्डेले कांग्रेस र एमालेका उम्मेदवार नहुनुलाई आफ्नो अनुकुलकता मानेका छन् ।

चितवन ३ मा कांग्रेसका बागीलाई समर्थन गर्न एमालेले उम्मेदवारी फिर्ता लिँदै

नेकपा एमालेले चितवन– ३ मा सत्ता गठबन्धनका बागी उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । यसका लागि एमालेले आफ्नो जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिने निवेदन आएको चितवन– ३ का निर्वाचन अधिकृत हरिसिंह धामीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘चितवन – ३ का एमालेबाट उम्मेदवारी दर्ता गराएका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नामबाट पत्र आएको छ । ३ बजेसम्म निर्णय हुन्छ ।’