ट्राफिकद्वारा सचेतना कक्षा

कर्णाली, ९ पुस: ट्राफिक प्रहरीले मदिरा सेवन गरी सवारीसाधन चलाउने यात्रुलाई सचेतना कक्षा दिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मदिरा सेवन गर्ने सवारी चालकलाई कारबाहीसँगै बिहीबारदेखि सचेतना कक्षा सुरु गरेको हो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले मदिरा सेवन गरी सवारीसाधन चलाउने क्रम बढ्न थालेपछि यस्तो अभियान थालिएको बताए […]

सम्बन्धित सामग्री

लागुऔषधविरुद्ध विद्यालयमा सचेतना

बैतडी, १९ असार । लागुऔषधविरुद्ध जिल्ला प्रहरी कार्यालयले सचेतना अभियान सञ्चालन गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभरिका विद्यालयमा सचेतना कक्षा सञ्चालन गरिएको हो । जिल्लाका सबै विद्यालयमा गएर विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतनामूलक कक्षा सञ्चालन गर्दैआएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । लागुऔषधविरुद्धको अभियानका बारेमा विद्यार्थीको धारणा बुझ्ने र लागुऔषधका क्रियाकलापमा संलग्न नहुन सचेत गराउन […]

लागुऔषधविरुद्ध विद्यालयरूमा प्रहरीको सचेतना कक्षा

बैतडी : लागुऔषधविरुद्ध बैतडी प्रहरीले सचेतना अभियान सञ्चालन गरेको छ।  समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाभरीका विद्यालयहरुमा सचेतना कक्षा सञ्चालन गर्ने गरिएको हो। जिल्लाका सबै विद्यालयमा गएर कक्षा नै लिएर विद्यार्थीहरुलाई लागुऔषधविरुद्ध सचेतनामूलक कक्षा सञ्चालन भइरहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।विद्यालयमा गएर सचेतना फैलाउन थालेपछि उनीहरुले लागुऔषधविरुद्धमा सचेतना फैलाउने, अभिभावक र छरछिमेकलाई दुर्व्यसनीविरुद्ध सजग गराउने भएकोले

अब भक्तपुरमै ट्राफिक सचेतना कक्षा

काठमाडौं गएर जरिवाना तिर्नुपर्ने र कक्षा लिनुपर्ने बाध्यात्मक व्यवस्था रहेकोमा अब कारवाहीमा पर्ने सवारी चालकले भक्तपुरमै जरिवाना तिर्न र कक्षा लिन पाउने भएका हुन्।...

विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा

काठमाडौँ – ट्राफिक प्रहरीले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारदेखि काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा महानगरपालिकाअन्तर्गतका ८९ सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बालबालिकामा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको जानकारी दिए। “सचेतना कक्षामा बाटोमा हिँड्दा […]

सामुदायिक विद्यालयहरुमा ट्राफिक सचेतना कक्षा संचालन

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार बालबालिकामा ट्राफिक सचेतना अभिवृद्दि गराउने उद्धेश्यले कक्षा संचालन गरिएको बताएका हुन्।...

तीव्र गतिमा सवारी चलाउने चालकले एक घण्टा सचेतना कक्षा लिनुपर्ने

तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अब अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अनिवार्य रुपमा एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद […]

तीव्र गतिमा गाडी चलाउनेले १ घण्टा सचेतना कक्षा लिनुपर्ने

काठमाण्डौ – तीव्र गतिमा गाडी चलाउने चालकले अब अनिवार्यरूपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज शुक्रवार पत्रकार सम्मेलन गरी आउँदो मङ्सिर १५ गतेदेखि तीव्र गतिमा गाडी चलाउने चालकले अनिवार्यरूपमा एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा गाडी चलाउने चालकलाई ट्राफिक नियमअनुसार कारबाही गर्दै एक घण्टाको सचेतना कक्षा लिएपछि मात्र छोडिने जानकारी दिनुभयो । &l...

तीव्र गतिमा सवारी चलाए सचेतना कक्षा

के तपाईंले काठमाडौं उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ ? चलाउने भए होसियार ! एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । यसअघि मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने र लेन अनुशासन उलंघन गर्ने तथा […]

तीव्र गतिमा सवारी चलाए अव सचेतना कक्षा अनिवार्य

काठमाडौं, २४ कात्तिक। अब तीव्र गतिमा सवारीसाधन चलाए सचेतना कक्षा लिनुपर्ने भएको छ । यसअघि तीव्र गतिमा सवारी चलाए जरिमाना मात्र हुने गरेको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी १५ मंसिरदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले सचेतना कक्षा लिनुपर्ने जनाएको छ । नियमअनुसार जरिमानाका साथै अनिवार्य १ घण्टा सचेतना कक्षामा बस्नुपर्नेछ । महाशाखाले […]

तीव्र सवारी चलाए सचेतना कक्षा

काठमाडौं । अब तीव्र गतिमा सवारीसाधन चलाए सचेतना कक्षा लिनुपर्ने भएको छ । यसअघि तीव्र गतिमा सवारी चलाए जरिमाना मात्र हुने गरेको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी १५ मंसिरदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले सचेतना कक्षा लिनुपर्ने जनाएको छ । नियमअनुसार जरिमानाका साथै अनिवार्य १ घण्टा सचेतना कक्षामा बस्नुपर्नेछ । महाशाखाले अहिलेसम्म […] The post तीव्र सवारी चलाए सचेतना कक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....