इराकमा उच्च सुरक्षा घेरा तोड्दै प्रदर्शनकारी संसद् भवनमा प्रवेश

इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन् । सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको सुरक्षा स्रोतले एएफपीसँग पुष्टि गरेको छ । उनीहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन् । गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले […]

सम्बन्धित सामग्री

इराकमा संकट : सुरक्षा घेरा तोड्दै प्रदर्शनकारी संसद् भवनमा

इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्।सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड भवनभित्र छिरेका हुन्।उनीहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्। गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन। संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प

इराकमा उच्च सुरक्षा घेरा तोड्दै प्रदर्शनकारी संसद् भवनमा प्रवेश

इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्। सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको...

इराकः बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवनमा प्रवेश

काठमाडौं, साउन १२ । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन्। धर्मगुरु मुक्तदा अल(सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्। गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन। संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग […]

इराकको संसद् भवनभित्र पसे सयौँ प्रदर्शनकारी

बग्दाद – इराकको बग्दादको अति संरक्षित ग्रीन जोनमा रहेका अवरोधहरू तोडेर बुधबार सयौँ मानिसहरूले इराकको संसदमा पुगेका छन् । प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा शक्तिशाली इराकी धर्मगुरु मोक्तादा अल–सद्रका सयौँ समर्थक संसद् भवन प्रवेश गरेका हुन् । ९ महिनाभन्दा बढी अघि इराकीहरूले आफ्नो पछिल्लो आम चुनावमा मतदान गरेपछि नयाँ सरकार निर्माण गर्ने प्रयासमा निरन्तर […]

न्युजिल्यान्डकाे संसद् भवनबाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप

न्युजिल्यान्डकाे संसद् भवनबाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गर्ने सरकारी निर्णयविरुद्ध राजधानी विलिङ्टनको संसद् भवनबाहिर तीन हप्तादेखि टेन्ट टाँगेर बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा झडप भएको समाचार संस्था एएफपीले जनाएको छ ।  प्रदर्शनकारीलाई हटाउने क्रममा उनीहरू आफैँले टेन्टहरूमा आगजनी गरेका छन् । प्रदर्शनकारीले प्रहरीलाई इँटा, पानीका बोत्तल लगायतका वस्तुले प्रहार गरेका थिए, यस्तै प्रहरीले पानीको फोहरा, अश्रु ग्यास र लाठीकाे प्रयाेग गरेर उनीहरूलाई हटाएको खबरमा उल्लेख छ । ...

संसद् भवनको सुरक्षामा कडाई

एमसीसीको विरोधमा नयाँ बानेश्वर आसपासका क्षेत्रमा हरेक दिन विरोध प्रदर्शन हुन थालेपछि संसद् भवन आसपास सुरक्षा सतर्कता बढाइएको छ । संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ। प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई तारले घेरिएको हो ।एमसीसी प्रस्ताव टेबुल हुने भएपछि दिनभर नयाँ बानेश्वर र आसपासको क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच पटकपटक झडप भएको थियो । प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था बस्ने प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं : एमसिसीविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। एमसिसी संसद्‌मा पेश नगर्न दबाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनहरू सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा प्रहार गरेको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न गएको हो। अहिले पनि नयाँबानेश्वर–बबरमहल&ndas

नयाँ बानेश्वरमा एमसीसीकाे विराेध गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाण्डाै – अमेरिकी सहयोग एमसीसी सम्झौताको विरोधमा सडकमा आएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा तनाव भएको छ ।   प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा पार गरेर प्रदर्शनलाई अघि बढाएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । यस्तै मीन भवनतर्फको प्रवेशद्वारबाट संसद् भवनभित्र पस्न खोज्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा हानेको थियो । माओवादी केन्द्र, नेकपा एकीकृत...

संसद घेर्न गएका प्रदर्शनकारी र प्रहरीबीच झडप

एमसिसीको विरोधमा संसद घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। यथास्थितिमा एमसिसी टेबुल गर्ने कार्य राष्ट्रघाती कमद हुने भन्दै नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल र विद्यार्थी संगठन...