काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको आर्थिक विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज
RajdhaniDaily.com | काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् । पार्टीको पदाधिकारी बैठकमा नेताहरूले गभर्नर -
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले शिक्षा विधेयक छिटो टुंग्याउनुपर्नेमा जोड दिएको हो । बैठकमा शिक्षा विधेयकमा सम्बन्धमा पनि छलफल भएको थियो । जसमा शिक्षा विधेयक छिटो टुंग्याउनुपर्ने र टुंग्याउने क्रममा सार्वजनिक विद्यालय, […]
काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसले आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको स्पष्ट पारेको छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस आतंकवादको विरुद्धमा रहेको बताएका हुन्। उनले भारत र पाकिस्तानबीच भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको जानकारी […]
रौतहटको कटहरिया नगरपालिकास्थित बकैया नदीको पुलनजिक तस्करहरूलाई पर्खेर बसेका सशस्त्र प्रहरी बेस दुधियाभारका सशस्त्र प्रहरी सहायक हवलदार सुबास सिंहले एक जना तस्करलाई लखेट्दै जाँदा विपरीत दिशाबाट आएको भारतीय नम्बर प्लेटको मोटरसाइकलसित ठक्कर खाएको थियो।