आजबाट सुरू हुँदै फुटबलको महाकुम्भ ‘विश्वकप फुटबल’, कसरी हेर्ने लाइभ ?

फुटबलको महाकुम्भ विश्वकप फुटबल आईतबार सुरू हुँदैछ । फुटबल प्रेमीहरू यतिबेला लाइभको प्रतिक्षामा छन् ।  नेपालमा यसटपक विश्वकप फुटबल हेर्न ५६५ रूपैयाँ तिर्नुपर्नेछ । नेपालका लागि विश्वकप फुटबल प्रसारणको अधिकार लिएको मिडिया हबले हिमालय प्रिमियम टिभीबाट विश्वकप फुटबलका खेलहरू प्रसारण गर्दैछ ।  विश्वकप फुटबलका पुरै खेलहरू हेर्न ५६५ रूपैयाँ शुल्क तिरेर हिमालय...