रंगशालासहित भरतपुरका १३ आयोजनालाई बजेट दिन मेयर रेणु दाहालको माग

चितवन । भरतपुर महानगरकी मेयर रेणु दाहालले १३ वटा गौरवका आयोजनालाई बजेट व्यवस्था गर्न माग गरेकी छन् । महानगरले आयोजना गरेको ‘समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रम’ मा उनले गौरवका १३ आयोजनालाई संघ तथा प्रदेश सरकारसँग बजेटको माग गरिन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्ध, भरतपुर विमानस्थल विस्तार, महानगरको प्रशासनिक भवन, नारायणी नदीमा सिग्नेचर […]

सम्बन्धित सामग्री

समानुपातिक बजेट वितरण गर्न सांसदको माग

प्रतिनिधिसभामा सबै भूगोलका लागि समानुपातिक रूपमा बजेट विनियोजन हुनुपर्ने माग गरिएको छ ।  सभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी सैद्धान्तिक छलफलमा भाग लिँदै...

ओलीद्वारा बजेट सच्याउन माग

काठमाडौ, जेठ २४ । मुख विपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको बजेटले आम रूपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेकाले बजेट सच्याउन माग गरेका छन्। बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने अध्यक्ष ओलीको भनाइ थियो। प्रतिनिधिसभाको मंगलबारको बैठकमा आव २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा […]

समानुपातिक ढंगले बजेट विनियोजन गर्न माग

पोखरा-गण्डकी प्रदेशका ११ वटै जिल्लामा समानुपातिक ढंगले बजेट विनियोजन गर्न प्रदेश सांसदहरुले माग गरेका छन् ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको बजेट सम्बन्धि छलफलम प्रदेश सांसदहरुले चालु आर्थिक वर्षमा असमान ढंगले बजेट विनियोजन भएकोमा गुनासो गर्दै आगामी बजेटमा समानुपातिक ढंगले बजेट विनियोजन गर्न माग गरेका हुन् ।सांसदहरुले क्रमागत तथा प्रदेशका रणनीतिक एवं गौरवका […]

खोटाङका योजनाका लागि प्रधानमन्त्रीसँग बजेट माग

नेपाली कांग्रेस खोटाङका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दर्जनौँ योजनाका लागि बजेट माग गरेका छन् । महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राई नेतृत्वको टोलीले बिहीबार कांग्रेस सभापतिसमेत रहेका देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर जिल्लाका दर्जनौँ सडक तथा सिँचाइ योजनाका लागि बजेट माग गरेको हो ।ध्यानाकार्षण टोलीले प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै जिल्लाको पाथेका–शनिबारे–बालाबेँसी–तापखोला पक्की सडक पुल (डिपिआर भइसकेको) दिक्तेल–अल्छेढुङ

प्रधानमन्त्रीसमक्ष दर्जनौं योजनाका लागि बजेट माग

खोटाङका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले दर्जनौं योजनाका लागि प्रधानमन्त्री समक्ष बजेट माग गरेका छन्।...

बजेट अधिवेशन बोलाउन एमालेको माग

नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलले कर्णाली प्रदेश सरकारलाई बजेट अधिवेशन बोलाउन माग गरेको छ । एमाले संसदीय दलले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट अधिवेशन बोलाउन माग गरेको हो...

बजेट अधिवेशन गर्न प्रदेश १ का विपक्षी दलको माग

मोरङ । प्रदेश १ का विपक्षी दलले बजेट अधिवेशन गर्न माग गरेका छन् । प्रदेश संसद् सचिवालयमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा दलका नेताहरुले आगामी आर्थिक वर्ष २०७८ /७९ को बजेट अध्यादेशबाट नभई संसद्बाटै ल्याउन माग गरे । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्वबजेट छलफल नै नगरी बजेट ल्याउने तयारी थालेको बताउँदै […]

खेलकुद क्षेत्रलाई १ प्रतिशत बजेट छुट्टयाउन माग

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउने तयारी गरिरहेको छ । सो बजेटमा खेलकुद क्षेत्रमा कुल बजेटको कम्तिमा १ प्रतिशत बजेट छुट्याउन सरोकारवालाहरूले माग गरेका छन् ।नेपाल खेलकुद महासंघले अर्थमन्त्री विष्णु पौडेललाई एक प्रतिशत बजेट छुट्याउन आग्रह गर्दै २१ बुँदे मागपत्र बुझाएको छ । बुधवार मन्त्री पौडेललाई माग पत्र बुझाइएको खेलकुद महासंघका महासचिव मेघराज पौडेलले रातोपाटीलाई बताए ।महासंघले एसियन र ओलम्पिक खेलमा पदक जितेका खेलाडीका लागी सरकारी निकायमा स्थायी रोजगारी दिन माग गरेको छ । साफ ख

बजेट राहत प्याकेजमा केन्द्रीत गर्न व्यवसायीको माग

आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट उद्योगी व्यवसायीको हितमा हुने गरी राहत प्याकेजमा केन्द्रित गर्न पोखराका उद्योगी एवं व्यवसायीहरुले माग गरेका छन् । कोरोनबाट प्रभावित भएका व्यवसायीहरु विस्तारै माथि उठ्न लागेसँगै पुनः कोरोना संक्रमण बढ्न थालेको अवस्थाले व्यवसाय प्रभावित हुने हँुदा आगामी बजेट राहत प्याकेजमै केन्द्रित गर्न व्यवसायीहरुले माग गरेका हुन् । कार्यक्रममा वक्ताहरुले कोरोनाबाट […]