पोखरामा आत्मदाहको प्रयास, बचाउन जाने महिलासहित दुईजना घाइते

काठमाडौंमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहको घटना सेलाउन नपाउँदै आइतार पोखरामा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा १३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आइतबार शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला घाइते हुनुभएको छ । आगो लगाउने काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका …

सम्बन्धित सामग्री

पोखरामा आत्मदाहको प्रयास गर्दा दुईजना घाइते, एकको अवस्था गम्भिर

आफैले आफैलाई आगो लगाएर ज्यान फाल्ने प्रयास गर्दा एकजना महिला र अर्का एकजना पुरुष गरि दुईजना सख्त घाइते भएका छन्। पोखरा महानगरपालिका–१३, काँहुखोलामा आगलागीले जलिरहेका दुइजनालाई प्रहरीले उद्धार गरेर उपचारार्थ अस्पताल पु¥याएको थियो। आगो लगाएर जल्नेमा एकजना महिला र अर्का एकजना पुरुष रहेका छन्।