प्रेमकी श्रीमतीले गरिन् नेपाल सरकारसहित १२ विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

काठमाडौं– आत्मदाह गरेर मृत्यु भएका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले नेपाल सरकारसहित विभिन्न १२ संस्था तथा व्यक्तिविरुद्ध किटानी उजुरी दिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा उनले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएकी हुन् । शरीरमा पेट्राेल छर्केर आत्मदाहको प्रयास गर्नुअघि प्रेमले लेखेको फेसबुक स्ट...

सम्बन्धित सामग्री

छात्राको मृत्युपछि विद्यालय संस्थापक र प्रधानाध्यापक पक्राउ

छात्रा मृत्युको घटनामा विद्यालयका संस्थापक र प्रधानाध्यापकलाई आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ की १३ वर्षीया बालिका सृष्टि गौतम गत शुक्रबार विद्यालयबाट फर्केको केहीबेरमा मृत अवस्थामा फेला परेपछि उनका आफन्तले जिल्ला प्रहरी कार्यालयमा विद्यालयका संस्थापक र प्रधानाध्यापकका विरुद्धमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेका थिए ।

बाराका इन्जिनियर मृत्यु प्रकरण: दुरुत्साहन मुद्दा दर्ता गर्न प्रहरीको आनाकानी

बाराको महागढीमाई नगरपालिका वडा नम्बर–४ स्थित दहियारमा इन्जिनियर प्रभात जैसवालले विष सेवन गरेर आत्महत्या गरे । जेठ ९ मा आफ्नै घरमा मृत भेटिएका जैसवालको शवसँगै पर्समा सुसाइड नोट भेटियो ।पर्साको बहुअर्वामा डिस्टिलरी कम्पनी सञ्चालन गरिरहेका इन्जिनियर जैसवालले नोटमा लेखेका छन् –‘मिटर ब्याज तिर्न नसकेपछि अप्रिय निर्णय लिएँ ।’ मृतकले ८ जना मिटरब्याजीको नाम पनि सो नोटमा लेखेका छन् ।मिटरब्याजीहरुको विरुद्ध परिवारले आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका छन् । तर, जिल्ला प्रहरी क

मुद्दा बढेको बढ्यै, न्याय भयो खर्चिलो

धनगढी : जिल्ला अदालत कैलालीमा चालू आवको माघ मसान्तसम्म करिब २ हजार ५ सयको संख्यामा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दाको तुलनामा निकै न्यून संख्यामा मात्रै फैसला हुँदै आएको छ। अदालतमा मुद्दा दायर भएको लामो समयसम्म पनि फैसला नहुने र अनावश्यक रुपमा खर्च मात्रै हुने गरेको गुनासो वादी र प्रतिवादी दुवैको छ।कैलारी गाउँपालिकाकी मनमती चौधरीले अदालतले पटकपटक पेशी तोक्ने तर स्थगन गर्दै आएपछि मुद्दा दर्ता भएको एक वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गरिन्। ‘आत्महत्या दुर

मनोज पाटिल केसमा साहिल खानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर

भारतीय मोडल मनोज पाटिलको आत्महत्या प्रयासमा अभिनेता साहिल खानविरुद्ध मुद्दा दायर भएको छ। पाटिललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा साहितविरुद्ध मुद्दा दर्ता भएको मुम्बई प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका...

सुजिता हत्यामा आत्महत्या दुरुत्साहन मुद्दा

चितवन । चितवन राप्ती–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा उनका आफन्तले प्रहरीमा आत्महत्या दुरुत्साहनको मुद्दा दिएका छन् । सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै सुजिताकी आमा अम्बिका भण्डारीले आफन्त पर्ने एक युवकको नाम तोकेर जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता दर्ता गरेकी हुन् । प्रहरीले युवकको नाम भने सार्वजनिक गरेको छैन । उनले […]

गौरीगंगा नगरपालिका– ३ का कार्यवाहक वडाध्यक्षमाथि आत्महत्या दुरुत्साहन मुद्दा

कार्यवाहक वडाध्यक्ष चौधरीमाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए