महन्थ पक्षले आज नवलपरासी र बर्दियामा भेला गर्दै

काठमाडाैँ – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि पार्टीबिहीन बनेको महन्थ ठाकुर पक्षले सोमबार पनि तराईका जिल्लाका अगुवा कार्यकर्ता भेला गर्दै छ। मधेस झरेका महन्थ पक्षका नेताहरुले आज नवलपरासी र बर्दियामा कार्यक्रम गर्न लागेका हुन्। अगुवा कार्यकर्ता भेलाको चौथो दिन आज नवलपरासीमामा आयोजना हुने भेलालाई वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्र […]

सम्बन्धित सामग्री

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बाढी र डुबान : पीडित राहतको पर्खाइमा

काठमाण्डौ – वर्षाका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँ बाढी र डुबानमा परेका छन् । एक हप्तासम्म परेको पानीले जनजीवन प्रभावित भएको छ । कतिपय ठाउँमा विद्युत सेवा, सञ्चार र सडक सञ्जालसमेत बन्द छ । लुम्बिनीको नवलपरासी, दाङ, बाँके, बर्दियामा धेरै नागरिक विस्थापित भएका छन् । बाढी र डुबानको समस्यामा परेका नागरिकले आफूहरुको समस्यामा गम्भीर बन्न स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । नागरिक समाज दाङले बाढी र डुबानबाट बिचल्लीमा परेका पीडितको समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ । बा...

लगातारको वर्षाले मध्य तथा पश्चिम नेपालका विभिन्न बस्ती डुबानमा

काठमाण्डौ – लगातारको वर्षाका कारण मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लाका बस्ती डुबानमा पर्दा जनजीवन कष्टकर भएको छ ।  चितवन, नवलपरासी, बर्दिया, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका बस्ती डुबानमा परेका हुन् । बर्दियामा मात्रै २ सय बढी घरहरु डुबानमा परेका छन् । बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले अहिले बस्नका लागि समस्या भइरहेको बताउनु भयो । त्यस्तै अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभए पनि गाउँमा घरहरु र खेतबारी भने बगाएको बताउनु भयो । ...

बर्दियामा बाढीको उच्च जोखिम, दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - बर्दियामा बाढीको उच्च जोखिम रहेकाले दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बबई नदीमा जलसतह खतरा नजिक रहेकाले तटीय क्षेत्रमा दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । यस्तै, आज कन्काई, नारायणी, पश्चिम राप्ती, महाकाली र यसका सहायक नदीहरुमा बहाव उल्लेख बढ्ने भएकाले यी नदी आसपासका क्षेत्रमा पनि सचेत रहन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज झापा, मोरङ, सुनसरी, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, तनहुँ, स्याङ्जा, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, र...

विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ। रूपन्देही, रौतहट, सुनसरी, नवलपरासी र बर्दियामा भएका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। रूपन्देहीको सियारी गाउँपालिका २ कुट्टामा बुधबार बेलुका मोटरसाइकल लहरीमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। मोटरसाइकल चालक स्थानीय २५ वर्षीय रामनिवास बेलदार र पछाडी सवार ५० वर्षीय रामायण पासीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको हो। बेथरी(

महन्थ ठाकुर पक्षको देशदौडाह जारी, आज पनि दुई जिल्लामा भेला हुँदै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षले आज नवलपरासी र बर्दियामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला गर्दै छ। निर्वाचन आयोगले जसपाको वैधानिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर पक्षको देश दौडाह जारी छ। ठाकुर पक्षले अहिलेसम्म धनुषा,सप्तरी, सिराहा,सर्लाही, कैलालीलगायत ८ जिल्लामा कार्यकर्ता भेला गरिसकेको छ। ठाकुरपक्ष साउन २२ गतेदेखि भदौ ९ गतेसम्मको अगुवा कार्यकर्ता भेलाको तालिका सार्वजनिक गरी देश दौडाहमा छ।

पार्टीविहीन महन्थ ठाकुर समूहले नवलपरासी र बर्दियामा कार्यकर्ता भेला गर्दै

काठमाडौं । पार्टीवीहिन महन्थ ठाकुरले दुई वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। आज बर्दिया र नवलपरासीमा ठाकुर पक्षले अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको हो । नवलपरासीमा राजेन्द्र महतो, सर्वेन्द्र नाथ शुक्ल, मुकेश झा र बर्दियामा एकबाल अहमद , सुनिल रोहितले भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ। निर्वाचन आयोगले जसपा पार्टीको आधिकारिकता उपेन्द्र […]

महन्थ ठाकुर पक्षको आज नवलपरासी र बर्दियामा भेला

२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को वैधानिकता उपेन्द्र यादवले पाएपछि छुट्टै भेला गर्दै आएको महन्थ ठाकुर पक्षले आज पनि नवलपरासी र बर्दियामा भेला राखेको छ । निर्वाचन आयोगले जसपाको वैधानिकता यादवलाई दिए पछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर (अध्यक्ष) नामक ब्यानरबाट जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्दै आएको छ । […]

कोरोनाबाट एकैदिन ८ जनाको मृत्यु पुष्टि, १०१६ संक्रमित थपिए

२ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मंगलबार एकैदिनमा ८ जनाको मृत्यु भएको छ । मोरङ, काभ्रे, कास्की, तनहुँ, चितवन, नवलपरासी,  बाँके र बर्दियामा १/१ जनाको मृत्यु भएको हो । मोरङको बुढीगंगा गाउँपालिका- २ …

कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

२ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मंलबार ७ जनाको मृत्यु भएको छ । काभ्रे कास्की, तनहुँ, चितवन, नवलपरासी पश्चिम, बाँके र बर्दियामा १÷१ जनाको मृत्यु भएको हो । काभ्रेको धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय …