चौधरी फाउन्डेसनद्वारा बाढीपीडितको घरदैलोमै पुगेर राहत वितरण सुरु - Karobar National Economic Daily

काठमाडौं : चौधरी फाउन्डेसनले बाढीपीडितहरूलाई तत्काल राहत पु¥याउन प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, कम्बल, म्याटलगायतका सामग्री वितरण सुरु गरेको छ । फाउन्डेसनका छुट्टाछुट्टै टोली सुनसरी, सप्तरी, चितवन, नवलपरासी र बर्दियामा बाढीबाट…

सम्बन्धित सामग्री

आगलागी पीडितलाई राहत वितरण सुरु

उदयपुरको कटारी नगरपालिकाको पहाडी गाउँमा आगलागी हुँदा लाखौंको धनमाल जलेको छ ।

बर्दियामा बाढी प्रभावित घरपरिवारलाई राहत वितरण सुरु

बर्दिया । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले कर्णाली नदीबाट प्रभावित बाढीपीडित परिवारलाई राहत वितरण सुरु गरेको छ । कर्णाली नदीको तटीय क्षेत्रका बाढीपीडित घरपरिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले राहत वितरणकाे काम सुरु गरिएको हो । जिल्लाका ४ पालिकाका ८ हजार २ सय ३१ बाढीपीडित घरपरिवारलाई राहत वितरण गरिने जिल्ला रेडक्रस सोसाइटी बर्दियाका अधिकृत […]

रास्कोट र महावैमा पहिरो पीडितलाई राहत वितरण

कालिकोटको रास्कोट नगरपालिका र महावै गाउँपालिकाले राहत वितरण सुरु गरेको छ।

दार्चुलाका बाढी पहिरो पीडितलाई आजदेखि राहत वितरण गरिँदै

काठमाडौँ । दार्चुलाका बाढी पहिरो पीडितका लागि आजदेखि राहत वितरण सुरु गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठुलो जनधनको क्षति गरेको छ । हालसम्म ५ जनाको शव फेला […]

दार्चुलाका बाढीपहिरो पीडितलाई राहत वितरण गरिंदै, सडक खुलाउने जिम्मा सेनालाई

२६ भदौ, काठमाडौं । दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान (आइतबार) बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ । हालसम्म ५ जनाको शव […]

कैलालीमा गत वर्षका बाढी पीडितलाई राहत वितरण सुरु

किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा ३ सय १५ रुपैयाँ, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई १ सय २५ रुपैयाँ, र ६० कट्ठाभन्दा माथि क्षति भएका किसानलाई ७५ रुपैयाँ प्रति कट्ठा रकम वितरण थालिएको हो ।

सरकारबाट कोभिड प्रभावितलाई राहत वितरण सुरु, राहत पाउने आधार यस्ता छन्

सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहत वितरण सुरु गरेको छ । गत असोजमा नै चाडपर्वको अवसरमा प्रदान गरिने भनिएको राहत विभिन्न कारणले वितरणमा ढिलाइ भएको थियो । स्थानीय तहबाट गरिब घरपरिवारको विवरण आउनासाथ राहत वितरण सुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले राहत वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको छ । स्थानीय …

गण्डकी प्रदेश: कोरोनाबाट अभिभावक गुमाएका बेसहारा बालबालिकालाई मासिक पाँच हजार

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक रु पाँच हजार राहत वितरण सुरु गरेको छ।

उद्धार तथा राहत वितरण सुरु

कोशी प्रदेशका तीन पहाडी जिल्लाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सर्वसाधारणका लागि बुधबारदेखि औषधी तथा प्रारम्भिक राहत वितरण सुरु गरिएको छ । बाढी पहिरोमा फसेका र बेपत्ता भएकाहरूको खोज तथा उद्धारलाई निरन्तरता दिनुका साथै विस्थापित परिवारको व्यवस्थापन गर्ने र औषधीजन्य र अन्य राहत वितरणको काम सुरु गरिएको हो ।