वामपन्थी एकता अपरिहार्य : झलनाथ खनाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सबै वामपन्थी शक्ति एकताबद्ध भएर वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । चार दलले समाजवादी मोर्चा घोषणा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले अब मोर्चाले देशमा रहेका सबै क्रान्तिकारी शक्तिलाई एक ठाउँमा ल्याउन पहल गर्नुपर्ने धारणा राखे । वि...

सम्बन्धित सामग्री

वामपन्थी एकता आवश्यक भए पनि तत्काल सम्भव छैनः झलनाथ खनाल

गुल्मी। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक भए पनि तत्काल सम्भवन नभएको बताएका छन्। समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले सो कुरा बताएका हुन्।

समाजवादी केन्द्रको बहस : यसरी सम्भव हुन्छ एउटै चिह्नबाट चुनाव लड्न

काठमाडौं : प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले सरकारलाई दबाब बढाएसँगै दलहरू चुनावी तयारी मोर्चामा जुटेका छन्। स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनबाट होमिएका कम्युनिष्ट घटकका अन्य दलहरूले चुनावी मोर्चाको प्रयास गरेका हुन्। वामपन्थी एकता गराउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, जसपा संघीय परिष

पाँच दलीय गठबन्धनभन्दा वाम एकता आवश्यक छ, तर एमाले तयार भएन : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले वाम मोर्चा बनाएर चुनावमा जान छलफल भइरहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारलाई सक्षिप्त प्रतिक्रिया दिँदै खनालले वामपन्थी एकता गरेर चुनावमा जानुपर्ने तर्क गरे। तर, सबै कम्युनिस्ट पार्टीहरु चुनावी मोर्चाका लागि तयार नभएको उनको भनाइ छ। ‘हामी यो देशका वामपन्थी र समाजवादी…