वामपन्थी एकता आवश्यक भए पनि तत्काल सम्भव छैनः झलनाथ खनाल

गुल्मी। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक भए पनि तत्काल सम्भवन नभएको बताएका छन्। समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले सो कुरा बताएका हुन्।

सम्बन्धित सामग्री

पाँच दलीय गठबन्धनभन्दा वाम एकता आवश्यक छ, तर एमाले तयार भएन : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले वाम मोर्चा बनाएर चुनावमा जान छलफल भइरहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारलाई सक्षिप्त प्रतिक्रिया दिँदै खनालले वामपन्थी एकता गरेर चुनावमा जानुपर्ने तर्क गरे। तर, सबै कम्युनिस्ट पार्टीहरु चुनावी मोर्चाका लागि तयार नभएको उनको भनाइ छ। ‘हामी यो देशका वामपन्थी र समाजवादी…