राखेप सदस्यसचिवविहीन  हुँदा खेल क्षेत्र प्रभावित

खेलकुद क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) करिब दुई महिनादेखि सदस्यसचिवविहीन छ । यही कारण खेलकुद गतिविधिदेखि परिषद्को प्रशासनिक र अन्य दैनिक कामकाज प्रभावित बनिरहेको छ ।  नवौँ राष्ट्रिय खेलकुद, १९औँ एसियन...

सम्बन्धित सामग्री

राखेपको नेतृत्व विवादका कारण खेल क्षेत्र ठप्प नबनाउन माग (तस्बिरसहित)

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्य सचिव नहुँदा सम्पूर्ण खेल क्षेत्र ठप्प भएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषदको कर्मचारी संघले बिहीबार खेलकुदलाई चलायमान बनाउन माग गरेका छन् ।  नयाँ खेलकुद ऐनमा राखेपको सदस्यसचिव नभए पनि काम कारबाही अगाडि बढाउने व्यवस्था रहेको तर युवा...

कोरोनाको बहाना, खेल क्षेत्र धराशायी बनाउने चाहना

काठमाडाैं : समग्र नेपालकै लागि वर्ष २०७७ खराब रह्यो। कोरोना महामारीका कारण विश्वभर देखिएको स्वास्थ्य संकटबाट नेपाल पनि ग्रस्त रह्यो।यस्तोमा नेपाली खेलकुद क्षेत्र भने कोरोनाभन्दा बढी नेतृत्वको असक्षमताको सिकार बन्यो। अभ्यासमा नियमित सहभागी गराउनुपर्ने खेलकर्मीलाई लकडाउन बहानामा कोठाभित्रै बन्धकजस्तो बनाइयो। खेलुकद गतिविधिमा केही संघहरू सक्रिय भएपनि अझै धेरै खेलकुद गतिविधि ठप्प छन्।कोरोनाको दोस्रो लहर शुरू हुन लाग्दा पनि खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले