राखेपको नेतृत्व विवादका कारण खेल क्षेत्र ठप्प नबनाउन माग (तस्बिरसहित)

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्य सचिव नहुँदा सम्पूर्ण खेल क्षेत्र ठप्प भएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषदको कर्मचारी संघले बिहीबार खेलकुदलाई चलायमान बनाउन माग गरेका छन् ।  नयाँ खेलकुद ऐनमा राखेपको सदस्यसचिव नभए पनि काम कारबाही अगाडि बढाउने व्यवस्था रहेको तर युवा...