काठमाडौं र भैरहवाको खेल रद्द

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत शनिबार काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडियटर्स बीचको खेल रद्द भएको छ । सामन्य वर्षापछि मैदान भिजेका कारण खेल हुन नसकेको हो ।

सम्बन्धित सामग्री

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र हङकङबीच त्रिकोणात्मक सिरिजमा पहिलो खेल वर्षाका कारण रद्द भएको छ । आइसीसी टि२० विश्वकपको लागि तयारी स्वरूप नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली हङकङ भ्रमणमा छ। सिरिजको पहिलो खेलमा नेपाल र हङकङबीच आइतबार तय थियो। शनिबार भएको फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । मार्च १२ मा […] The post नेपाल र हङकङबीचको खेल रद्द first appeared on हाम्रो खेलकुद.

पानी नरोकिएपछि नेपाल र हङकङको खेल रद्द

काठमाडौं – पानी परेपछि दुई पटक रोकिएको नेपाल र हङकङबीचको खेल रद्द भएको छ । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको थियो । नेपालका करण केसी र गुलसन झाले एक–एक विकेट लिए । नेपाल फ्रेन्डसिप कपको एकमात्रै खेलमा […]

नबाैं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश–१ र एपीएफ क्लबबीचको खेल रद्द

काठमाडौं । नबाैं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश–१ र एपीएफ क्लबबीचको खेल रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश–१ र एपीएफबीचको खेल रद्द भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो । खेल रद्द भएसँगै प्रदेश–१ र एपीएफले १-१ अंक पाएका […]

एनआरएनएको विजयी सुरुवात मधेश र गण्डकीको खेल रद्द

काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट बिहिबारबाट सुरु भएको छ।  प्रतियोगिताको आधिकारिक सुरुवातअघि नै क्रिकेटको राष्ट्रिय प्रतियोगिता सुरु गरिएको हो।टी-२० फर्म्याटमा जारी प्रतियोगितामा पहिलो दिनको खेलनै वर्षाले प्रभावित बनेको छ। बिहिबारनै मुलपानि मैदानमा हुने तय भएको मधेश प्रदेश र गण्डकी प्रदेश बिचको खेल टस पनि नभई रद्द गरियो। वर्षाका कारण आउट फिल्ड भिजेपछि खेल रद्द गरिएको हो।पुरुषतर्फ टियु मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा गैरआवासीय नेपाली ९एनआरएनए० ले सु

वर्षाका कारण नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज

२२ असार, काठमाडौं । लगातार वर्षाको कारण नेपाल र क्यानाडाबीचको पहिलो एक दिवसीय क्रिकेट खेल भएको छ । क्यानाडाको किङ सिटीस्थित मेपल लीफ क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार मंगलबार राति ८ : ४५ मा सुरु हुने तय थियो । तर टस हुनुअघिदेखि लगातार वर्षा हुँदा खेल रद्द भएको हो । स्कटल्याण्डमा अर्को साता सुरु […]

खेल रद्द भएपछि टोटेनहम कन्फरेन्स लिगबाट बाहिरियो

काठमाडौं, ६ पुस । इंग्लिस क्लब टोटेनहम युरोपा कन्फरेन्स लिगबाट बाहिरिएको छ । कोरोनाका कारण स्थगित गरिएको टोटेनहम र रेनसबीचको खेल रद्द भएपछि टोटेनहम लिगबाट बाहिरिएको हो । यूईएफएले उक्त खेलमा रेनसलाई ३–० को जित दिलाएपछि टोटेनहम बाहिरिएको हो । टोटेनहम र रेनसबीचको खेल डिसेम्बर ९ मा हुने तालिका थियो । तर, टोटेनहमका खेलाडीमा कोरोना […]

इपिएल : काठमाडौं र भैरहवाबीचको खेल रद्द

एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौं किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबीच आज मंगलबारका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय भएको खेल मैदानको आउटफिल्ड...

इपिएलका दुवै खेल रद्द

एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सोमबारका लागि तय दुवै खेल रद्द भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं किङ्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल ओसिलो मैदानका कारण सम्भव नभएपछि रद्द भएको थियो।...

मैदान नसुकेपछि ईपीएलको काठमाडौं र विराटनगर बिचको खेल रद्ध

काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज पहिलो खेल रद्द भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेलमा विराटनगर वारियर्स र काठमाडौं किंग्स ११ आमनेसामने हुने थिए। तर, मैदान खेल्न योग्य नभएको कारण रद्ध गरिएको हो। आइतवार दिउँसोदेखि परेको वर्षाको कारण मैदान नसुकेको कारण खेल रद्द गरिएको हो।…

वर्षाका कारण पोखरा र भैरहवा बीचको खेल रद्द

काठमाडौं, १० असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल रद्द भएको छ ।१०औं ओभरको खेल चलिरहेको समयमा पानी परेपछि दुई टोली एक–एक अंक बाढ्न बाध्य भएका हुन् । टियु क्रिकेट मैदानमा भएको खेलमा भार वर्षा भएपछि खेल नतिजाविहीन भएको हो । वर्षाले खेल रोकिनु अघि […]