उपेक्षित महसुस भएपछि कास्की कांग्रेस कार्यालयमा ताला

काठमाडौं, ७ बैशाख । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने गठबन्धनको सहमतिपछि कास्की कांग्रेस जिल्ला कार्यालयमा ताला लगाइएको छ । कार्यालयमा कांग्रेस पोखरा महानगरले तालाबन्दी गरेको हो । महानगर समितिका सचिवद्धय टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मेयरपद गण्डकी प्रदेश र जिल्ला कार्यसमितिसँग मात्र सहमति गरेर आत्मसम्मानमा चोट पुगेको उल्लेख […]

सम्बन्धित सामग्री

कास्कीमा गठबन्धन टुट्यो, पोखरामा केन्द्रकै निर्णय लागु हुने

पोखरा । कास्कीमा गठबन्धन नहुने भएको छ । आइतबार नेपाली कांग्रेस कास्कीले गठबन्धन नगरेर 'मित्रवत प्रतिस्पर्धा' गर्ने निर्णय गरेको जिल्ला सभापती किशोरदत्त बरालले जानकारी दिए । गठबन्धन नगर्ने निर्णय भएपछि कास्की कांग्रेस कार्यालयको ताला पाँच घण्टापछि खुलेको छ । कास्की कांग्रेसका पदाधिकारी तथा सदस्यलाई आइतबार दिउँसो २ बजेदेखि कांग्रेस कार्यकर्ताले कार्यालयमा नै थुनेका थिए । निर्णय नगरेसम्म...

खुल्यो कास्की कांग्रेस कार्यालयमा लागेको ताला

कांग्रेस पोखरा महानगर समितिले जिल्ला पार्टी कार्यालयमा लगाएको ताला खोलिएको छ ।

पोखराको मेयर नेकपा (एस)लाई दिएपछि कास्की कांग्रेस कार्यालयमा महानगर समितिको ताला

कास्की । पोखरा मेयर नेकपा (एकिकृत समाजावादी)लाई दिने सहमति भएपछि नेपाली कांग्रेस पोखरा महानगर समितिले आपत्ति जनाउँदै चिप्लेढुंगास्थित जिल्ला पार्टी कार्यालयमा ताला लगाएको छ ।

कास्की कांग्रेस पार्टी कार्यालयमा ताला

पोखरा । पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कास्की पार्टी कार्यालयमा कांग्रेस महानगर समितिले ताला लगाएको छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस गण्डकी सभापति शक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर आफू समस्यामा रहेकोले पोखरा समाजवादीलाई दिनुपर्ने बताएका थिए । उक्त निर्णयले परिणाम उल्टो आउन सक्ने...