प्यानलसहित कास्की कांग्रेस सभापतिका लागि पाँच जनाको उम्मेदवारी

पोखरा– नेपाली कांग्रेसको कास्की जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । पार्टीभित्रै नेताहरूको गुटको छाया देखिने गरी प्यानल बनेको छ । सभापति शेरबहादुर देउवा प्यानलबाट किशोरदत्त बरालले उम्मेदवारी दिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार बढी छन् । आइबहादुर गुरुङ र पोषनाथ शर्मा पौडेल निकट हुन् । सुदिपमोहन भट्टराई कृष्ण सिटौला […]