अन्तिम मतदाता नामावली आइतबार सार्वजनिक हुने

११ चैत, काठमाडौं । निर्वाचन आयोगले आउँदो आइतबार अन्तिम मतदाता नामावली प्रकाशित गर्ने भएको छ । मतदाता नामावली अध्यावधीकको कार्य लगभग सकिएको जानकारी दिँदै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आइतबार आयोगले औपचारिक निर्णय गरेर नामावली प्रकाशित गर्ने जानकारी दिए । यसअघि आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान सार्वजनिक […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगद्वारा मतदाता नामावली सार्वजनिक

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।

राष्ट्रियसभा चुनावमा २०४७ मतदाता, मधेशमा सबैभन्दा धेरै

२२ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा २०४७ जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार प्रदेशसभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४९८ जनाले मतदान गर्ने गर्ने भएका हुन् । सबैभन्दा धेरै मतदाता भने मधेश प्रदेशमा रहेका छन् । मधेशमा प्रदेशसभा सदस्य १०७ जना र […]

त्रिविमा स्ववियु निर्वाचन : मतदाता नामावली सार्वजनिक

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार अन्तिम मतदाता नामावली सार्वजनिक भएको छ । त्रिविले सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिकाअनुसार त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अन्तिम नामावली सार्वजनिक गरेको हो...

मतदाता नामावली अद्यावधिक गर्ने कार्यतालिका सार्वजनिक

काभ्रे ।  जिल्ला निर्वाचन कार्यालय काभ्रेपलान्चोकले चालु आर्थिक वर्षका लागि अन्तिम मतदाता नामावली तयार गर्ने प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन पछि जिल्लामा ५ सय ९४ मतदाता थपिएका छन् । ‘२०७९ फागुन २२ देखि वडा कार्यालय र जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा २०८० वैशाख ९ गतेसम्म […]

कात्तिक १ गते सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा

काठमाडौं। सरकारले कात्तिक १ गते सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। डेंगीबाट हालसम्म ४८ जनाको मृत्यु भएको छ। निर्वाचन आयोगले निर्वाचनको लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। रुपन्देहीमा–२मा राजु गुरुङको उम्मेदवारी अहिलेको लागि कायम गरिएको छ। आरविवि मर्चेन्टको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

कुन प्रदेश, जिल्ला र स्थानीय तहमा कति छन् मतदाता ? (विवरणसहित)

निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको हो । निर्वाचनका लागि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रातोपाटीलाई जानकारी दिए । आयोगले प्रकाशन गरेको अन्तिम मतदाता आंकडा अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता रहेका छन् । मधेश प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७०, वागमती प्रदेशमा ३४ लाख १२ हजार ८ सय ६९ मतदाता रहेका छन् । यस्तै गण्डकी

अन्तिम मतदाता नामावली प्रकाशन गर्दै आयोग, दुई लाख मतदाता थपिए

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) अन्तिम मतदाता नामावली प्रकाशन गर्दै छ । यसअघि एक करोड ७८ लाख मतदाता रहेको अनुमान गरेको आयोगले आज औपचारिकरुपमै मतदाताको सूची सार्वजनिक गर्न लागेको हो । नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो । दाबी विरोधपछि करिब एक लाख मतदाता […]

माओवादीको नेतृत्व चयन पहिलोपटक निर्वाचनबाट, भोलि विहान ११ः३० देखि मतदान

पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयन गर्न लागेको माओवादी केन्द्रले अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ ।

नाडाको निर्वाचन कार्यतालिका सार्वजनिक

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।नाडाको मंसिर २२ र २३ गते काठमाडौंमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो । नाडाले मंसिर १८ गते ११ बजे मतदाता नामावली प्रकाशन गर्ने भएको छ । २ बजेसम्म मतदाता नामावली उपर दावि विरोध गर्ने, दाबी विरोधको जाँचबुझ गरी ४ बजे अन्तिम मतदाता नामावली […]

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।