विराटनगर : प्रदेश १ मा सरकार गठनको प्रक्रिया शुरु भएको छ।प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ मा सरकार गठनका लागि आह्वान गरेसँंगै एमाले र माओवादीबीच नै नेतृत्व कसले गर्ने भनेर तानातान भइरहेको छ।आइतबार प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सरकार गठन गर्न आह्वान गरेका छन्।पहिलो कार्यकालमा प्रदेशले नाम पाउन नसके पनि ३ मुख्यमन्त्री पाएको प्रदेश १ ले अब दोस्रो कार्यकालमा चौथो मुख्यमन्त्री पाउँदै छ।यसका लागि संघमा फेरिएको सत्ता समीकरणसँगै प्रदेशमा गठबन्धन दलभित्र