काठमाण्डाै – बुधबार धेरै युवायुवतीले ढाका टोपी लगाएका छन् । युवा मात्र होइन, कतिपय युवतीसमेत ढाका टोपी लगाएर रमाइरहेका छन् । राष्ट्रिय नेपाली टोपी दिवस मनाउने क्रममा युवायुवती ढाका टोपीमा रमाएका हुन् ।
काठमाण्डौसहित देशका ठाउँठाउँमा ढाका टोपीको प्रदर्शन पनि भएको छ । नेपाली पहिचान मेटिएको भन्दै केही युवाहर...