ढाका टोपी लगाउँदै अमिताभ कुन गीतमा नाच्दैछन् ?

केही समयअघि बलिउड फिल्म 'उचाई' को नेपालमा छायाङ्कन भएको थियो। उक्त फिल्ममा अमिताभ बच्चनको पनि भूमिका छ। सुटिङका लागि अमिताभ नेपाल आउने भनिएको थियो। तर स्वास्थ्य अवस्थाका कारण उनी आउन सकेनन्। पछि उनको ठाउँमा 'डुप्लिकेट' राखेर सुटिङ गरिएको थियो। उनै अमिताभले ढाका टोपी लगाको तस्विर अहिले भाइरल भइरहेका छन्। अमिताभले ढाका ढोपी…

सम्बन्धित सामग्री

‘केटी को’मा नेपाली दर्शक नाच्दा अनुपम खेर खुशी

सुरज बडजात्याको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म ‘उचाइ’ यतिबेला भारतसँगै नेपालमा पनि प्रदर्शन भइरहेको छ । अमिताभ बच्चन, बोमन ईरानी, अनुपम खेर र डेनी डोन्जोंग्पा, नीना गुप्ता, परिणिती चोपडाको प्रमुख भूमिकामा अभिनय रहेको फिल्मले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ ।फिल्मले काठमाडौंको नयाँवानेश्वरस्थित वान सिनेमाजमा केही दिनअघि भीआइपी शो गरेको थियो । त्यो शोमा फिल्मको ‘केटी को’ बोलको गीतमा ढाका टोपी लगाएका दर्शक पर्दामा गीत बज्दा नाँचेका थिए । त्यसको भिडियो सामाजिक सञ्जा

‘केटीको’ गीत सार्वजनिक, ढाका टोपीमा बलिउड स्टार

काठमाडौं : नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को पहिलो गीत ‘केटीको’ सार्वजनिक भएको छ। इर्साद कामिलको शब्द, अमित त्रिवेदीको संगीत तथा नकाश अजिजको स्वर रहेको गीत शनिबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अमिताभ बच्चन, वोमन इरानी, डेनी डेन्जोङ्पा र अनुपम खेर ढाका टोपीमा देखिएका छन्। डेनीले गीतको सुरुवातमा आफूलाई सगरमाथा जान मन भएको र साथीहरूसँग आफ्नो बाल्यकाल फेरि बाँच्ने इच्छा रहेको बताउँछन्।गीतमा प्रयोग भएको ढाका टोपी, केटीको शब्द र ड

को हुन यी नेपाली टोलीमा ठाँटिएका ?

बलिउडका सुपरस्टार अमिताभ बच्चनसहितका कलाकार नेपाली ढाका टोपीमा सजिएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। नेपालीहरुको राष्ट्रिय पोशाक अन्तर्गत पर्ने ढाका टोपी लगाएको अमिताभ वच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पालगायतका वलिउड कलाकारहरु फोटो ...

ढाका टोपीमा मख्ख अमिताभ बच्चन

एजेन्सी, २४ फागुन । बलिउड महानायक अमिताभ बच्चनले नेपालीको पहिचान बोकेको ढाका टोपी लगाएका छन् । बच्चन आफैले आफ्नो शिरमा ढाकाटोपी लगाएको तस्बीर सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन् । तस्बिर शेयर गर्दै उनले लेखेका छन्,‘केटीको केटीको’ । ढाका टोपीमा मख्ख बच्चनले दुईटा हात कम्मरमा राखेका छन् । उनको तस्बिरलाई नेपाली शुभचिन्तकहरले नेपाल र नेपालीप्रति […]

अमिताभ बच्चनको शिरमा ढाकाटोपी

काठमाडौं– लिजेन्ड बलिउड एक्टर अमिताभ बच्चनले नेपाली ढाकाटोपी लगाएका छन् । बच्चनले ढाकाटोपी लगाएको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका हुन् । फोटोको क्याप्सनमा उनले ‘केटी को… केटी को…’ लेखेका छन् । तस्वीरमा उनले कैलो कोट पनि लगाएका छन् । फ्लिमको सुटिङका क्रममा उनले नेपाली ढाका टोपी लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हाल उनी […]

अमिताभ बच्चनको शिरमा नेपाली ढाकाटोपी

बलिउड महानायक अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएका छन् । सोमबार आफ्नो इन्स्टाग्राम मार्फत उनले सार्वजनिक गरेको एक तस्बिर उनलाई नेपाली ढाकाटोपी लगाएको देख्न सकिन्छ । तस्बिर सार्वजनिक गर्दै उनले लेखका छन्, ‘केटीको केटीको’ । तस्बिरमा उनका दुई हात कम्बरमा राख्दै उनी हर्षित मुद्रामा देखिएका छन् ।उनको उक्त तस्बिर पोस्टलाई नेपाली शुभचिन्तकहरुले नेपाल र नेपालीप्रति देखाएको सम्मान भन्दै धन्यवाद दिइरहेका छन् । टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ मा बेलाबेलामा नेपालका ब