शहीद स्मारक ‘सी’ डिभिजन लिग : खालीबारी युथ क्लब विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा खालीबारी युथ क्लब विजयी भएको छ ।   ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा खालीबारीले मनोहरा युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । खालीबारीका लागि इमान लामाले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ७८औँ मिनेटमा गोल गर्नुभएको हो । जितसँगै खालीबारीले तीन खेलमा ६ अङ्क जोडेको छ । मनोहराको पनि तीन खेलमा ६ अङ्क नै रहेको छ ।  सातदोबाटोमै आज सम्पन्न अर्को खेलमा ओसिस क्लब र सानेपा क्लबले गोलरहित बराबरी खेले । दुवै टोलीका तर्फब...

सम्बन्धित सामग्री

सी डिभिजन लिग सर्ने, चैत अन्तिमदेखि गर्ने तयारी

१ फागुन, काठमाडौं । फागुन १५ देखि सुरु गर्ने भनिएको शहीद स्मारक सी डिभिजन लिग एक महिना पछि सर्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मंसिरमा सी डिभजन क्लबहरुसँग छलफल गर्दै १५ फागुनदेखि सी डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको थियो । तर आयोजक एन्फा अहिले त्यो निर्णयबाट आफैँ पछि हटेको छ । […]

सी डिभिजन लिग फागुन १५ देखि, उपत्यका बाहिर गर्ने तयारी

२२ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक सी डिभिजन लिग आगामी फागुन १५ गतेदेखि आयोजना गर्ने भएको छ । बुधबार सी डिभिजनका क्लबहरुसँगको छलफलपछि एन्फा फागुन १५ देखि सी डिभिजन आयोजना गर्ने निर्णय गरेको हो । एन्फाले सी डिभिजन लिगलाई उपत्यका बाहिर लगेर सञ्चालन गर्ने तयारी समेत गरेको छ । तर […]

‘सी’ डिभिजन लिग फागुन दोस्रो साताबाट

काठमाडौं-अखिल नेपाल फुटबल संघले वार्षिक कार्यक्रम अनुसार शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुन दोस्रो साताबाट सुरु गर्ने भएको छ। यद्यपि प्रतियोगिता कहाँ हुने भन्ने तय हुन बाँकी छ। एन्फाले १५ फागुनबाट ‘सी’ डिभिजन लिग सञ्चालन हुने जानकारी  दिएको हो। एन्फा र एमडीएसी प्रा.लि बिच भएको पूर्व सम्झौता बमोजिम मार्केटिङ र डिजिटल राइट्स […]

‘सी’ डिभिजन लिग फुटबल वैशाखमा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ ।एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो ।एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन क्लबलाई […]

शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल वैशाखमा

काठमाडाैँ- अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ। एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले हिजो सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो। एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन […]

शहीद स्मारक सी डिभिजन लिग : समाज कल्याणको तेस्रो जित

ललितपुर– शहीद स्मारक सी डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रले तेस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार दिउँसो भएको खेलमा समाज कल्याणले वीरगंज युथ एकेडेमीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । समाज कल्याणका लागि सृजन चेमताङ र चन्दन कुमारले १–१ गोल गरे भने वीरगंजका लागि सृजनले १ गोल गर्न सफल भए । […]

शहीद स्मारक सी डिभिजन लिग : आरसी ३२ को चौँथो जित

काठमाडौँ– शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले चौँथो जित निकालेको छ । लालितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा आरसी ३२ ले समाज कल्याण खेलकुद केन्द्रलाई १–० गोल अन्तरले पराजित गरेको हो । आरसी ३२ का लागि विवेक सन्तोषीको गोल नै निर्णायक बन्यो । खेलको ५९ औँ मिनेटमा विवेकले गोल गरेर […]

शहीद स्मारक सी डिभिजन लिग : प्लानिङ र सानेपाबीचको खेलमा बराबरी

ललितपुर– शहीद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेड र सानेपा क्लबले अंक बाँडेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा प्लानिङ र सानेपाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको तेस्रो मिनेटमा खेमराज तामाङको गोलसँगै सानेपाले अग्रता लियो । तर १२ औँ मिनेटमा प्लानिङका लागि दीपक श्रेष्ठले गोल गर्दैँ खेललाई […]

सी डिभिजन लिग छनोटका लागि ७९ टिम

१ भदौ, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग छनोटका लागि ७९ टिमले नाम दर्ता गरेका छन् । यही अगष्ट २६ अर्थात् भदौ १२ गतेदेखि हुने छनोटमा ७९ टिम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । छनोटमा बागमती प्रदेशबाट सर्वाधिक ६२ टिम छन् । यस्तै प्रदेश एकबाट ७ टिम र बाँकी अन्य प्रदेशबाट […]

शहीद स्मारक ‘सी’ डिभिजन लिग : मनोहरा विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा मनोहरा युनाइटेड विजयी भएको छ ।     ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनोहराले महावीर क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । खेलको १९औँ मिनेटमा मनोहराका लागि प्रकाश सिंहले पहिलो गोल गरे । खेलको २२औँ मिनेटमा विनय खड्काले गोल गर्दै मनोहरालाई २–० को अवस्थामा पु¥याए ।     यस्तै खेलको २७औँ मिनेटमा राम ढकालले महावीर क्लबका लागि पहिलो गोल गर्नुभयो । यस्तै खेलको ५४औँ मिनेटमा महावी...