निर्वाचन सम्पन्न भएको चार वर्षपछि पुन: महोत्तरीको एक वडाको मतगणना हुँदै

महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मा वडा अध्यक्ष पदमा चार वर्षअघि भएको मतदानको पुनः मतगणना गरिँदैछ । सर्वोच्च अदालतको फैसला अनुसार पुनः मतगणना हुन थालेको हो ।अदालतको ०७५ असार २१ गतेको आदेशमा उक्त वडाको पुनः मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । ०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम ८ गते सार्वजनिक भएको थियो ।स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा तत्कालीन राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश कुमार राय र नेपाली काँग्रेसका अरुणकुमार चौधरीले स

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलकाे निर्वाचन सम्पन्न

काठमाडाैँ – नेपाली कांग्रेस संसदीय दलकाे निर्वाचन सम्पन्न भएकाे छ। बुधबार बिहान करिब ९ बजेदेखि सुरु भएकाे निर्वाचन केहीबेर अघिमात्र सम्पन्न भएकाे निर्वाचनमा खटिएका पार्टीका एक नेताले जानकारी दिए। निर्वाचनमा कुल ८९ मत खसेकाे हाे। सुत्केरी सांसद्लाई मतदान गराउन प्रतिनिधिहरू अस्पताल मै पुगेका थिए। सांसद माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित […]

निर्वाचन सम्पन्न गराउन आयोग सक्षम छ : प्रवक्ता शर्मा

बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले आन्तरिक तयारी गरिरहेको अवस्थामा सरकारले तोकेको समयमा निश्पक्ष तवरले निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभएको हो ।

पर्सागढी र बहुदरमाई नगरपालिकामा कार्यपालिका निर्वाचन सम्पन्न

वीरगञ्ज – पर्सागढी र बहुदरमाई नगरपालिका गरी दुई नगरपालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ। दुवै नगरपालिकामा बिहीबार ८–८ जना कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको हो। निर्वाचन मत परिणामअनुसार पर्सागढी नगरपालिकाको कार्यपालिका सदस्यमा एमालेका ६ जना, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका एक जना उम्मेदवार विजयी भएका छन्। कार्यपालिका सदस्य निर्वाचनका लागि ४७ जना मतदाता थिए। […]

कपिलवस्तुको ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

कपिलवस्तुको ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएका छन्। गत वैशाख ३० को निर्वाचन पछि कार्यपालिकालाई पूर्णता दिन निर्वाचन सम्पन्न गरिएको हो।...

टोखामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

काठमाडौँको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो । टोखा नगरपालिकाका निर्वाचन अधिकृत सविता शर्माले पाँच महिला र तीन दलित तथा अल्पसङ्ख्यक सदस्य गरी आठ सदस्यको निर्वाचन सम्पन्न भएको जानकारी दिइन् । उनका अनुसार पाँच महिला सदस्यमा नेकपा एमालेका उम्मेदवार सुनिता श्रेष्ठ परियार नेपाली, सायरा परियार, जगतमाया प्रजापति महर्जन, लिलादेवी अधिकारी र

गठबन्धन सरकारले तीनै तहको निर्वाचन सम्पन्न गर्छ : शिक्षा मन्त्री पौडेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नभएसम्म सत्तारुढ गठबन्धन कायमै रहने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको एक वर्ष निर्वाचनको वर्ष हुने समेत बताए। ‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन सम्पन्न गर्छ। यही गठबन्धनले एक वर्ष भित्रमा सबै…

तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेल गठबन्धन कायमै रहन्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दावी गरेका छन् । सत्तारुढ माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचीलाई अघि बढाएको पनि बताए । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचन सम्पन्न हुने वित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने समेत बताए ।मन्त्री पौडेल

बैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्छ :  कानूनविद

कानूनविद्हरुले बैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको बताएका छन् । कानूनविद टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्न नहुने तर्क गरेका हुन् । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष समेत रहेका भट्टराईले पहिलो चरणमा

सरकारले संवैधानिक व्यवस्था अनुसार सबै तहको निर्वाचन सम्पन्न गर्छ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्था अनुसार नै सबै तहको निर्वाचन सम्पन्न गर्ने बताएका छन्।...

काँग्रेस कपिलवस्तुको १० पालिका मध्य नौ पालिकामा निर्वाचन सम्पन्न

काँग्रेसको चौधो महाधिबेशनकोक्रममा नगर र गाउपालिकाको निर्वाचन सम्पन्न भएको छ। जिल्लाको १० पालिका मध्य नौ पालिकामा निर्वाचन सम्पन्न भएको केन्द्रिय प्रतिनिधि घनश्याम पन्तले बताए।...