काँग्रेस कपिलवस्तुको १० पालिका मध्य नौ पालिकामा निर्वाचन सम्पन्न

काँग्रेसको चौधो महाधिबेशनकोक्रममा नगर र गाउपालिकाको निर्वाचन सम्पन्न भएको छ। जिल्लाको १० पालिका मध्य नौ पालिकामा निर्वाचन सम्पन्न भएको केन्द्रिय प्रतिनिधि घनश्याम पन्तले बताए।...

सम्बन्धित सामग्री

मोरङमा संघीय निर्वाचन : कुन पार्टीबाट को–को छन् आकांक्षी ?

स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै मोरङमा संघीय संसदको निर्वाचनका सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ । आगामी मंसिर आसपास आमनिर्वाचन हुने अपेक्षा गरिएको छ । यद्यपि सरकारले मिति घोषणा भने गरेको छैन । मोरङमा गत स्थानीय निर्वाचनमा अधिकांश पालिकामा गठबन्धन भएन । गठबन्धन भएका केही पालिकामा पनि सफल देखिएन । जसको फाइदा नेकपा एमालेले लिएको छ । गठबन्धन गर्ने विषयमा चार दलबीच निकै माथापच्ची भएको थियो । त्यसको मुख्य फ्याक्टर काँग्रेस नेता शेखर कोइराला बनेका थिए ।काँग्रेसको संस्थापन पक्षले गठबन्धन गर्ने

प्रदेश सदस्यलाई नै थाहा छैन कहाँ कहाँ सकियाे स्थानीय तह निर्वाचन

काठमाडौँ- सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये हालसम्म जम्मा ८७ पालिकामा निर्वाचन सम्पन्न भइ मत परिणाम आएको छ । तर, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले भने ८८ वटै स्थानीय तहमा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको दाबी गरेका छन् । सुदूरपश्चिम प्रदेशको बजेट अधिवेसनअन्तर्गत मंगलबार बसेको दोस्रो बैठकमा प्रदेश सभा सदस्य महेशदत्त जोशीले सबै क्षेत्रमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न […]

कपिलवस्तुको ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

कपिलवस्तुको ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएका छन्। गत वैशाख ३० को निर्वाचन पछि कार्यपालिकालाई पूर्णता दिन निर्वाचन सम्पन्न गरिएको हो।...

जो १ मतले विजयी भए…

काठमाडौं, जेठ ७। स्थानीय तह निर्वाचन सम्पन्न भएर मतगणना जारी रहेको छ । अधिकांश पालिकामा मतगणना सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ लिएर कार्यभार सुरु गरिसकेका छन् । यद्यपि केही पालिकामा अझै मतगणना जारी रहेको छ । सार्वजनिक भएको केही परिणाम निकै रोचक देखिएको छ । कडा प्रतिस्पर्धाका बीचमा केही ठाउँमा १ मतको अन्तरले जित […]

जो १ मतले विजयी भए…

काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएर मतगणना जारी रहेको छ । अधिकांश पालिकामा मतगणना सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ लिएर कार्यभार सुरु गरिसकेका छन् । यद्यपि केही पालिकामा अझै मतगणना जारी रहेको छ । सार्वजनिक भएको केही परिणाम निकै रोचक देखिएको छ । कडा प्रतिस्पर्धाका बीचमा केही ठाउँमा १ मतको अन्तरले जित हार […] The post जो १ मतले विजयी भए… appeared first on राजधानी राष्ट्रिय दैनिक.

धनुषामा माओवादीको ६ पालिकामा अधिवेशन बाँकी

सत्तारुढ नेकपा माओवादी केन्द्रले धनुषाको १८  स्थानीय तहमध्ये अधिकांशमा निर्वाचन सम्पन्न भएको छ । १८ वटा स्थानीय तहमध्ये ६ वटा पालिकामा निर्वाचन सम्पन्न गर्न बाकी रहेको नेकपा माओवादी केन्द्र धनुषाका संयोजक दीपक यादवले जानकारी दिए ।धनुषामा गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, शहिदनगर नगरपालिका, मिथिलाविहारी नगरपालिका, विदेह नगरपालिका, औरही गाउँपालिका, हँसपुर नगरपालिका, कमला नगरपालिका, मुखियापट्टी मुसरहनीया गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, जनकनन्दनी गाउँ

काँग्रेस पालिका अधिवेशन : धनुषाका १८ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न

सत्तारुढ नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । १८ वटा स्थानीय तहमध्ये ९ वटामा सर्वसम्मत र ९ वटा पालिकामा निर्वाचनबाट नेतृत्व चयन भएको हो । आइतवारदेखि सुरु भएको अधिवेशन जारी नै छ । ९ वटा पालिकामा सोमबार नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने ९ वटा पालिकामा मंगलबार र बुधवार निर्वाचन सम्पन्न भएको हो ।धनुषाधाम नगरपालिकामा चन्द्रीप यादव र हंसपुर नगरपालिकामा राजनारायण कापर सर्वसम्मत ढंगले चयन भएका छन् भने सबैला नगरपालिकामा खटु यादव, मिथिला बिह

कांग्रेस अधिवेशन– स्याङ्जाका ९ पालिकाको नतिजा आयो, दुईको बाँकी

स्याङ्जाका नौ पालिकामा निर्वाचन सम्पन्न भएको छ । एघार पालिका रहेको जिल्लामा सहमति र निर्वाचन प्रक्रियामार्फत नेतृत्व टुङ्गिएको हो भने दुई वटामा बाँकी छ । स्याङ्जाका भीरकोट, पुतलीबजार, चापाकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा, हरिनास गाउँपालिकामा निर्वाचन सकिएको हो । सहमतिका लागि वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा नतिजा आउन सकिरहेको छैन । यी दुई पालिकामा आज निर्वाचन गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ । जिल्लाको भिरकोटमा यामप्रसाद अधिकारी, गल्याङमा श्यामप्रसाद...