कांग्रेस संसदीय दलकाे निर्वाचन सम्पन्न

काठमाडाैँ – नेपाली कांग्रेस संसदीय दलकाे निर्वाचन सम्पन्न भएकाे छ। बुधबार बिहान करिब ९ बजेदेखि सुरु भएकाे निर्वाचन केहीबेर अघिमात्र सम्पन्न भएकाे निर्वाचनमा खटिएका पार्टीका एक नेताले जानकारी दिए। निर्वाचनमा कुल ८९ मत खसेकाे हाे। सुत्केरी सांसद्लाई मतदान गराउन प्रतिनिधिहरू अस्पताल मै पुगेका थिए। सांसद माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित […]