किसानलाई मल छैन, मेशिनले मन्त्रीको धान रोपाइँ

काठमाडौँ : असार १५ गते राष्ट्रिय धान दिवस मनाइरहँदा भन्सारबाट बाहिरिएको तथ्य हो, झण्डै एक वर्षमा ४५ अर्बको चामल मात्रै आयात भयो । यो तथ्य त्यतिबेला बाहिरिएको हो, जतिबेला नेपालका कृषिमन्त्री महिन्द्रराय यादव मेशिनमाथि बसेर धान रोपाइँ गरिरहेका थिए । यादव तिनै मन्त्री हुन्, जसले केही समयअघि किसानका लागि रसायनिक मल किन्ने बेलामा आवश्यक सहमति […]

सम्बन्धित सामग्री

सरकारलाई प्रश्न : मल खोइ ?

धेरै क्षेत्रमा धान रोपाइँ सुरु भइसक्दा पनि किसानले मल पाउन सकेका छैनन् । किसानलाई मल दिन नसकेको भन्दै सांसदहरूले समेत सरकारको आलोचना गरेका छन् । मल आपूर्तिको व्यवस्था नमिलाएको र धान रोप्ने बेलामा गोदाम रित्तै भएको भन्दै उनीहरूले सरकारसँग यसको जवाफ मागेका छन् ।

दशगजाबाट तस्करीको मल भित्र्याउँदै किसान

किसानले धान रोपाइँ सकेको दुई महिना बितिसकेको छ । असारे धान रोपेको लामो समय बिते पनि कृषि सामग्री कम्पनी लिमिटेडले किसानलाई मल उपलब्ध गराउन सकेको छैन । धान पहेँलिइसकेको छ भने किसान अझै मल नपाइने हो कि भन्ने चिन्तामा छन् । मल उपलब्ध गराउने सरकारी निकायले मल आयात गरी ल्याउने टेन्डर प्रक्रियामा घोटाला गरेको सरोकारवालाले बताउँदै आइरहेका बेला सीमा क्षेत्रका किसान भने भारतीय पसलबाट चोरी पैठारी गर्दै मल भित्र्याइरहेका छन् ।

मल ल्याउने टेन्डर प्रक्रियामै झेल

काठमाडौं । यस वर्षको असारे धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले मल ल्याउन सकेको छैन । रोपाइँ सकिएको दुई महिना भइसकेको छ तर पनि पहँेलिएको धान खेतमा हाल्नुपर्ने मल कहिलेसम्म आउँछ भन्ने कुनै ठेगान छैन । बाली सुक्ने छटपटाहटमा रहेका किसानलाई मल उपलब्ध गर्न नसकेको सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेडले युरिया र …