म्याग्दीका कालिजले बजार नपाउँदा किसान निराश

म्याग्दी– कालिजले बजार नपाउँदा किसान निराश भएका छन् । बजार अभावमा कालिज पालन गरेका उद्यमीहरू विस्थापित हुन थालेका छन् ।  लागतअनुसार मूल्य र बजार नपाउँदा कालिजपालक किसान मर्कामा परेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका अनुसार दुई वर्षअघि जिल्लाभर छवटा कालिज फार्म रहेकामा हाल एकवटा मात्र सञ्चालनमा रहेको छ ।  सञ्चालनमा रहेको […]

सम्बन्धित सामग्री

तिहारमै बिक्री भएन फूल, किसान निराश - NepaliPatra

बेदकोट । फूल बिक्री नहुँदा व्यावसायिक रूपमा फूल खेती गरिहरेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लास्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए। ‘फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन’, उनले भने, ‘अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि […]

कञ्चनपुरमा तिहारमै बिक्री भएन फूल, निराश छन् किसान

बेदकोट (कञ्चनपुर)- फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए । “फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन...

कञ्चनपुरमा तिहारमै बिक्री भएन फूल, निराश छन् किसान

बेदकोट (कञ्चनपुर)- फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए । “फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन...

खसीबोका बिक्री नहुँदा किसान निराश

दसैँमा खसीबोका बिक्री नहुँदा तनहुँका किसान निराश छन् । चाडबाडमा खसीबोका बिक्री नहुने र बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । बाख्रापालनमा लाग्ने किसान खसीबोका बेचेरै दसैँतिहार जस्ता चाडपर्व टार्ने ध्याउन्नमा हुन्छन् तर यो वर्ष बिक्रीमा समस्या अनि बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका हुन् । जिल्लाको ग्रामीण क्षेत्रबाट खसीबोका लिएर सदरमुकाम दमौली, प्रमुख बजार क्षेत्र डुम्रे, आँबुखैरेनी, खैरेनीटार, दुलेगौँडा, भिमाद आइपुगेका किसान आफूले पालेका खसीबोका किन्ने ग्राहक नपाउँदा चिन्तामा परेका हुन् । बाख्रापालनबाट जीविकोर्पाजन गर्ने उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको कृषकले बताएका छन् ।

कालिजले पाएन बजार, विस्थापित हुन थाले उद्यमी

म्याग्दी- कालिजले बजार नपाउँदा किसान निराश भएका छन् । बजार अभावमा कालिजपालन गरेका उद्यमीहरु विस्थापित हुन थालेका छन् ।          लागतअनुसार मूल्य र बजार नपाउँदा कालिजपालक किसान मर्कामा परेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका अनुसार दुई वर्षअघि जिल्लाभर छव...

चिराइतो बिक्री नभएपछि निरुत्साहित बनेका किसान बजार तङ्ग्रिन थालेपछि उत्साहित

ताप्लेजुङ – ताप्लेजुङ जिल्लामा बढी उत्पादन हुने चिराइतोको उत्पादन र बिक्री वितरण न्यून भएसँगै निराश बनेका कृषकहरु यस वर्ष बिक्री सुरु भएपछि आशा पलाएको बताउँछन् । ताप्लेजुङका कृषकहरुले यस वर्ष चिराइतो राम्राे बिक्री गरेका छन् । तर, अहिले उत्पादन भने धेरै नै कम रहेको कृषकहरु बताउँछन् । फक्ताङलुङ गाउँपालका ४ ईखावुका कृषक धनबहादुर लाबुङ कोरोनाका कारण चिराइतो बिक्री नभएपछि आफूले खेती नै गर्न छोडेको बताउनुभयो । उहाँले ५ वर्ष अगाडि करिब १५ मन (१ मनमा ४० केजी हुन्छ) सम्म उत्पादन गर्ने गरेकोमा अहि...

गाउँमा उत्पादन भएको बेसारले बजार नपाएको किसानहरुको गुनासो

बहुउपयोगी बालिको रुपमा प्रयोग हुने बेसारले बजार नपाउँदा बागलुङका किसानहरु निरास बनेका छन । जिल्लाको बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, विहुँ र गलकोट क्षेत्रमा उत्पादन भएको बेसारले बजार नपाउँदा किसानहरु बारीमै...

तालेजुङमा उत्पादित किवीले बजार पाएन, लगानी डुब्ने चिन्तामा किसान

पुस २०, तालेजुङ । बजार अभावका कारण तालेजुङमा उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश भएका छन् । सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित किसानले किवी फलको खेती गर्न थालेका थिए । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवी खेतीप्रति प्रभावित भएर किवीखेती गर्न लागिएको तर अहिले सोचेजस्तो मूल्य नआएपछि उनीहरू निराश भएका छन् । किवी खेतीको आर्थिक लगानी डुब्न लागेको भन्दै खेतीमा संलग्न किसान चिन्तित भएका छन् । ताप्लेजुङमा पाँच/सात वर्षअघिदेखि किसानले किवीखेती शुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन शुरु गरेका छन् । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर घट्दै गएकाले सोचेजस्तो फाइदा लिन नपाएको किसानको भनाइ छ ।  किसानकाअनुसार किवी उत्पादन बढ्दै जाँदा बजार माग भने नभएकाले उनीहरूमा बजारको चिन्ता रहँदै आएको थियो । सिरिजंगा गाउँपालिका–५ पेदाङका किसान खेलप्रसाद बुढाथोकीले किवीको बजार माग शून्यजस्तै रहेको बताए । जिल्लामा अधिकांश किसानले एकै समयमा किवीखेती शुरु गरेकाले अहिले सबै ठाउँमा उत्पादन हुन थालेको बुढाथोकीले बताए । किवीको बजार नहुँदा उत्पादन धमाधम भए पनि आम्दानी लिनबाट किसानले बञ्चित हुनुपरेको उनको भनाइ छ । उनकाअनुसार जिल्लामा झण्डै एक हजार क्विन्टलको हाराहारीमा किवी उत्पादन हुन थालेको छ । यस्तै फुङ्लिङ नगरपालिका–६ का किसान हर्कराज गुरुङले पनि आम्दानी थाप्ने समयमा किवीले बजार नपाउँदा आफूहरू मारमा परेको बताए । किवीको बजार अभावसँगै उचित मूल्य नपाउँदा खेतीमा संलग्न किसान मारमा पर्दै आएको अवस्थालाई दृष्टिगत गरी स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने गुरुङले माग गरे । शीतभण्डार (कोल्डस्टोर) सहित प्रशोधन गर्ने व्यवस्था भएमा किसानलाई राहत पुग्ने उनको भनाइ छ । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका किसान विजय डाँगीले किवीको बजार व्यवस्थाका लागि स्थानीय सरकार हुँदै प्रदेश र संघीय सरकारबाट कुनै सहयोग नहुने हो भने किसानले लाखौँ आम्दानी गुमाउनु पर्ने अवस्था आउने बताए । बजार व्यवस्थामा तीनै तहको सरकारको सहयोग भएमा किवी खेतीमा संलग्न किसानलाई ठूलो राहत पुग्ने डाँगीको भनाइ छ ।  यसरी उनीहरू जस्तै जिल्लामा किवीको व्यावसायिक खेतीमा संलग्न रहँदै आएका किसान बजार अभावले भौतारिँदै आएका छन् । सुरुमा प्रतिकिलो रू. ६०० सम्म पर्ने गरेकोमा अहिले स्थानीय बजारमा मुस्किलले प्रतिकिलो रू. ८० देखि १०० सम्ममा खरीदविक्री हुने गरेको छ । उक्त मूल्यमा पनि जिल्लामा उत्पादन हुने सबै परिमाण खपत नहुने किसानको भनाइ छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका स्थानीयवासी कुमारीबुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहँदारहँदै पनि यसबाट किसान बञ्चित हुनु परेको बताए । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने काम्बाङको भनाइ छ ।  किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको काम्बाङले बताए । रासस

आयात प्रतिबन्ध खुले पनि किसान निराश

घट्न थाल्यो उत्पादनको मूल्यमनीषा चम्लागाईं/गोपाल संग्रौलाझापा-नेपालमा उत्पादित मरिच, सुपारी बजारमा निस्किने समयमा सरकारले आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि किसान निराश बनेका छन् । कृषिको व्यवसायीकरणलाई सरकारले प्राथमिकता राखेको भनिए पनि आयात खुला गरिएपछि उत्पादनले बजार नपाउने चिन्तामा किसान छन् ।विदेशबाट आयात गर्दा नेपाली उत्पादनले बजार नपाउने कृषकको गुनासो छ । सुपारी व्यवसायी संघ झापाका अध्यक्ष […]

खसीबोकाले बजार नपाउँदा किसान निराश

खसीबोकाले बजार नपाउँदा म्याग्दीको दुर्गम क्षेत्रका किसान निराश भएका छन् । धौलागिरि गाउँपालिकाको लुलाङ, मुदी, गुर्जा, मुना, मल्कवाङका कृषकहरूले खसीबोका बिक्रीका लागि बजार र उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् ।