लुम्बिनी प्रदेशमा प्रतिनिधिसभातर्फ कुन दलबाट को–को परे सिफारिस ?

-भुवन कार्कीआगामी मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीमा जुटेका राजनीतिक दलहरुले संघ तथा प्रदेशका लागि धमाधम उम्मेदवार सिफारिस गरेका छन् । लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट प्रतिनिधिसभातर्फ २६ सिटका लागि दलहरुले आ–आफ्ना उम्मेदवार सिफारिस गरेका छन् । मुख्य दलहरुले प्रायः सबै जिल्लाबाट उम्मेदवार सिफारिस गरेका छन् भने केही निर्वाचन क्षेत्रमा टुङ्ग्याउन बाँकी रहेको जनाएका छन् ।पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले क्षेत्र

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा १६ गते सपथ

बुटवल । लुम्बिनी प्रदेशसभाका सदस्यहरुको सपथ पुस १६ गते हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सपथको मिति प्रदेश प्रमुखलाई सिफारिस गरेको हो । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले सपथ ग्रहणका लागि १६ गते र प्रदेश अधिवेशन १८ गते बोलाउने निर्णय गरेपछि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता एंव […] The post लुम्बिनी प्रदेशमा १६ गते सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एकीकृत समाजवादीद्वारा प्रदेश समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । जसअनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको छ । यस्तै, बागमती प्रदेशमा मायादेवी शर्मा र ओमकुमार श्रेष्ठ छनोट भएका छन् । लुम्बिनी प्रदेशमा भगवती अधिकारी, कर्णाली […]

लुम्बिनी प्रदेशमा निमावि र प्रावि तहको शिक्षक सिफारिस

२६ असार, काठमाडौं। शिक्षक सेवा आयोगले लुम्बिनी प्रदेशको लागि आन्तरिक प्रतियोगिता (बढुवा)मार्फत विभिन्न तह र श्रेणीको शिक्षक सिफारिस गरेको छ । आयोगले असार २१ गते निम्न माध्यामिक तह द्वितिय श्रेणी, असार २१ गते प्राथमिकत तह प्रथम श्रेणीको, असार २१ र २२ गते प्राथमिक तह द्वितिय श्रेणीको सञ्चालन भएको अन्तर्वार्तामा सहभागी उम्मेद्वारहरुको अन्तवार्ता, लिखित परीक्षा र […]

सरकारी कामकाजका भाषा : सातै प्रदेशमा गरी थप ११ भाषा सिफारिस

काठमाडौं : भाषा आयोगले सरकारलाई सातै प्रदेशमा सरकारी कामकाजमा प्रयोग गर्न ११ राष्ट्र भाषा सिफारिस गरेको छ। आयोगले गत सोमबार यससम्बन्धी विस्तृत प्रतिवेदन राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीलाई बुझाइसकेको छ।आयोगले सरकारी कामकाजका लागि प्रदेश १ मा मैथिली र लिम्बू भाषा, प्रदेश २ मा भोजपुरी, बागमती प्रदेशमा तामाङ र नेवारी (नेपाल भाषा), मैथिली र बज्जिका, गण्डकी प्रदेशमा मगर, गुरुङ र भोजपुरी भाषा प्रस्ताव गरेको छ।त्यस्तै, लुम्बिनी प्रदेशमा थारु र अवधी, कर्णालीमा मगर तथा सुदूरपश्चिमम

लुम्बिनी प्रदेशमा जसपाको समानुपातिक सांसद थपिँदै

लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक सांसद  कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ । हिजो बसेको पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीको सिहारी गाउँपालिका वार्ड ५ बस्ने निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको पूर्व मन्त्री एव जसपाका नेता मोहम्मद ईस्तियाक राइले रातोपाटीलाई बताए । उनले भने, 'हिजो  निर्णय भएको छ । आज निर्वाचन आयोगमा दर्ता पनि भइसक्यो।' लुम्बिनी प्रदेशमा जसपा ६ सांसद मध्ये तीन जना कारबाहीमा परेका थिए

लुम्बिनी प्रदेशमा सत्ता टिकाउने र ढाल्ने खेल

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले पटकपटक सदनमै भन्ने गरेका छन्, ‘अल्पमतमा परेपछि एक मिनेट पनि कुर्सीमा बस्दिनँ, नैतिकताका आधारमा राजीनामा दिन्छु।’ अरूलाइ नैतिकताको पाठ पढाएर नथाक्ने मुख्यमन्त्री पोखरेलले बजेट पास नहुने पक्का भएपछि असार ३१ गते सदन (प्रदेशसभा बैठक) छोडेर भागे। बजेट निर्णयार्थ प्रस्तुत गर्ने बेला बैठक छाडेर भागेका उनले सोही दिन मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरे। अधिवेशन अन्त्य भएको अर्को दिन प्रदेश सरकारले अध्यादेशबाट

गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन्। सरकारले गण्डकी प्रदेशमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ।

अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुख नियुक्त गर्न माओवादीको सिफारिस

काठमाडौं : नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई पुनः नियुक्ति गर्न सिफारिस गरेको छ।मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रदेश प्रमुखमा  शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले थाहाखबरलाई जानकारी दिए। यस्तै, आजै लुम्बिनी प्रदेशमा कांग्रेसको तर्फबाट प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी भइरहेको छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीता पाैडेललाई नियुक्त गरेको थियो। पहिले नै राजीनामा दि