एकीकृत समाजवादीले सिफारिस गर्‍याे तुलसीपुर र बुटवल उपमहानगरपालिकामा उपप्रमुखकाे नाम

दाङ- नेकपा एकीकृत समाजवादी पार्टीले तुलसीपुर उपमहानगरपालिका र बुटवल उपमहानगरपालिकामा उपप्रमुख पदमा दुई जनाकाे नाम सिफारिस गरेकाे छ। लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चाैधरीले पार्टी केन्द्रीय अध्यक्षलाई सम्बाेधन गर्दै पठाएको पत्रमा तुलसीपुर उपमहानगरपालिकाकाे उपप्रमुखमा जाेगबहादुर राना र बुटवल उपमहानगरपालिकाकाे उपप्रमुखमा चिनबहादुर गुरुङलाई सिफारिस गरिएको उल्लेख छ। गठबन्धनअनुसार लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीलाई दुई उपमहानगरपालिकामा उपप्रमुख पद दिने […]

सम्बन्धित सामग्री

अदालतको आदेश: लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रिया अगाडि नबढाउनु

लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्का प्रक्रियालाई अगाडि नबढाउन  उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको छ।

लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का अगाडि नबढाउन अदालतको अन्तरिम आदेश

काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको छ। गत साउन २५ गते उच्च अदालत तुलसीपुर इजलास बुटवलका न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा गत भदौ १७ गतेको अन्तरिम आदेशमार्फत् त्यसलाई निरन्तरता दिएको हो। लुम्बिनी प्रदेश पूर्वाधार […]

टिकटक बनाउने क्रममा भिरबाट खसेर युवकको मृत्यु

बुटवल : टिकटक बनाउने क्रममा भिरबाट खसेर दाङमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। शनिवार राति ९ बजेतिर सल्यानबाट तुलसीपुरतर्फ आउने क्रममा तुलसीपुर उपमहानगरपालिका-३ स्थित साततलेको भिरमा टिकटक बनाउने क्रममा…

माओवादी नेता भन्छन् : चुनाव हारे पनि घोषणापत्र अनुसार काम गरेको छु

३० चैत, दाङ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका चार उपमहानरपालिकाबारे प्याकेजमै सहमति हुनुपर्ने बताएको छ । लुम्बिनी प्रदेशमा नेपालगञ्ज, बुटवल, घोराही र तुलसीपुर गरी चार उपमहानगर छ । जसमध्ये घोराहीमा आफ्नो राम्रो जनमत रहेको भन्दै माओवादीले मेयरमा दाबी गरेको हो । माओवादीबाट मेयरमा दाङ जिल्ला इन्चार्ज जीवन गौतम दाबेदार छन् । २०७४ मा पनि […]

सम्झौताअनुसार घोराही-तुलसीपुर सडक निर्माण नसक्दा ठेक्का तोड्ने तयारी

बुटवल – निर्माणाधीन घोराही–तुलसीपुर चारलेनको सडक निर्माण नसकिँदै ठेकेदार कम्पनीसँगको सम्झौता तोड्ने तयारी सुरू भएकाे छ । सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्टले समयमा काम गर्न नसकेपछि सडक आयोजनाले ठेक्का तोड्ने तयारी गरेको हो । सम्झौता रद्द हुने भएपछि घोराही–तुलसीपुर सडक निर्माण थप अन्याेलमा परेकाे छ । यो सडक निर्माण […]

ओमसतियाको गाउँसभा रोक्न अदालतको आदेश

उच्च अदालत तुलसीपुर बुटवल इजलासले रूपन्देहीको ओमसतिया गाउँपालिकाको गाउँसभा नगराउन आदेश जारी गरेको छ।