लुम्बिनी प्रदेशमा निमावि र प्रावि तहको शिक्षक सिफारिस

२६ असार, काठमाडौं। शिक्षक सेवा आयोगले लुम्बिनी प्रदेशको लागि आन्तरिक प्रतियोगिता (बढुवा)मार्फत विभिन्न तह र श्रेणीको शिक्षक सिफारिस गरेको छ । आयोगले असार २१ गते निम्न माध्यामिक तह द्वितिय श्रेणी, असार २१ गते प्राथमिकत तह प्रथम श्रेणीको, असार २१ र २२ गते प्राथमिक तह द्वितिय श्रेणीको सञ्चालन भएको अन्तर्वार्तामा सहभागी उम्मेद्वारहरुको अन्तवार्ता, लिखित परीक्षा र […]