बैतडीमा एमालेको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण

बैतडी : बैतडीमा नेकपा एमालेमा विवाद हुँदा गठन भएको समानान्तर कमिटी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा रुपान्तरण भएको छ।महादेव भट्टको संयोजकत्वमा बनेको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण भएको हो। एक सय ६५ जनाको समानान्तर कमिटीका समाजवादीमा रुपान्तरण भएको भट्टले जानकारी दिए। यस्तै समाजवादीले गोठलापानीमा पार्टी कार्यालय स्थापना गरेको छ। २० जनप्रतिनिधिले गरे समाजवादीमा सनाखतजिल्ला निर्वाचन अधिकारी माधव फुयालले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट चुनाव जितेका २० जनप्रतिनिधि

सम्बन्धित सामग्री

एमालेको युवा संघमा ९ वर्षमा ९ अध्यक्षः समानान्तर कमिटी गठन गर्ने तयारी

काठमाडौं । नवौं महाधिवेशन गर्ने तयारी रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ। पुस २८ र २९ गते पोखरामा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्षलगायतका पादधिकारीले समानान्तर कमिटी बनाउने तयारी गरेका हुन्। युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका कारण सचिवालय […]

युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी

नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ । पुस २८ र २९ गते पोखरा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्ष लगायतका पदाधिकारीले समानान्तर कमिटी बनाउने तयारी गरेका हुन् ।युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका कारण सचिवालय गठनलगायतका विषयमा असन्तुष्ट रहेका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निर्णय नसच्याए बस्नेतविरुद्ध समानान्तर कमिटी बनाउने जानकार

दोधारा चाँदनीमा एमालेको समानान्तर कमिटी

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकामा नेकपा(एमाले)को समानान्तर कमिटी गठन गरिएको छ। किशोर लिम्बुको अध्यक्षतामा आइतवार समानान्तर कमिटी गठन गरिएको हो। समानान्तर कमिटीको उपाध्यक्षमा शम्भुराज भट्ट, सचिवमा गणेश भाट, सहसचिवमा सुनिता सुनार र पदम रावल रहेका छन।  नेकपा(एमाले) को जिल्ला कमिटीले केही दिन अघि मात्रै हरि सिंह धनाडीको नेतृत्वमा सर्वसम्मत रुपमा ५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो। जसमा नगर उपाध्यक्षमा ओम बस्नेत, सचिवमा गणेश भाट, उपसचिवमा ओमप्रकाश रोकाया र कमला आग्रीलाई राखिएक

एमालेको कैलाली जिल्ला समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित

नेकपा एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षले गठन गरेको एमालेको कैलाली जिल्लास्तरीय समानान्तर कमिटी नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ ।नेकपा एमालेभित्र शक्ति संघर्षका क्रममा गठन गरिएको समानान्तर कमिटी शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको हो । धनगढीमा बसेको एमाले समानान्तर कमिटीको बैठकले सो कमिटीलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा परिणत गर्ने निर्णय गरेको कमिटीका सचिव बिमल जोशीले रातोपाटीलाई जानकारी दिए ।एमालेका निर्वाचित जिल्ला अध्यक्ष दीर्घ सोड

पर्सा र बाराको एमाले समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

वीरगंज : पर्साको नेकपा एमालेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरित भएको छ। बालगोपाल थापाको नेतृत्वमा बनेको सिंगो समानान्तर कमिटी माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको हो। जिल्लाको सदरमुकाम वीरगंजमा बसेको सचिवालयको बैठकले प्रतिगमन बिरोधी आन्दोलनले एमाले भित्र संगठित गरेको समानान्तर कमिटी माधव नेपाल नेतृत्वको…

कास्कीमा एमालेको समानान्तर कमिटी एकीकृत समाजवादीमा विलय

पोखरा । कास्की जिल्लामा गठन गरिएको तत्कालिन एमालेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादी पार्टीमा विलय भएको छ । कास्कीमा माधव नेपाल समूहले यसअघि राजनैतिक र व्यवसायीक पृष्ठभूमिका युवा नेता धनराज आचार्यको संयोजकत्वमा बनाएको समानान्तर कमिटी एकीकृत समाजवादी पार्टीमा रुपान्तरण भएको हो । त्यसैगरी एमाले पोखरा महानगरमा बनेको समानान्तर कमिटी पनि एकीकृत समाजवादी पार्टी महानगर कमिटीमा रुपान्तरण भएको छ । यसअघि नै संयोजकको जिम्मेवारीमा रहेका आचार्य कास्कीका स्थापित व्यवसायी हुन् । उनी पृथ्वी नार

सुदूरपश्चिममा नेपाल समूहको समानान्तर कमिटी

एमालेको माधव नेपाल समूहले सुदूरपश्चिममा प्रदेश र जिल्ला तहमा समानान्तर कमिटी गठन गरेको छ । नेता भीम रावलको अध्यक्षतामा धनगढीमा दुई दिनसम्म भएको नेपाल समूहको विस्तारित बैठकले प्रदेश र जिल्ला...

एमालेमा महिलापछि युवामा समानान्तर कमिटी

८ चैत, काठमाडौं । नेकपा एमालेको जनसंगठनहरुमा पनि समानान्तर कमिटी बनाइन थालेको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले जनसंगठनहरुमा समानान्तर कमिटी बनाउन थालेको हो । ६ चैतमा अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनेको थियो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले २९ फागुनमा एकपक्षीय राष्ट्रिय भेला गरेपछि खनाल र […]