पर्सा र बाराको एमाले समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

वीरगंज : पर्साको नेकपा एमालेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरित भएको छ। बालगोपाल थापाको नेतृत्वमा बनेको सिंगो समानान्तर कमिटी माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको हो। जिल्लाको सदरमुकाम वीरगंजमा बसेको सचिवालयको बैठकले प्रतिगमन बिरोधी आन्दोलनले एमाले भित्र संगठित गरेको समानान्तर कमिटी माधव नेपाल नेतृत्वको…