सुदूरपश्चिममा नेपाल समूहको समानान्तर कमिटी

एमालेको माधव नेपाल समूहले सुदूरपश्चिममा प्रदेश र जिल्ला तहमा समानान्तर कमिटी गठन गरेको छ । नेता भीम रावलको अध्यक्षतामा धनगढीमा दुई दिनसम्म भएको नेपाल समूहको विस्तारित बैठकले प्रदेश र जिल्ला...

सम्बन्धित सामग्री

माधव समूहको कास्की समानान्तर कमिटी नै एकीकृत समाजवादीमा

१४ भदौ, पोखरा । कास्कीमा गठन भएको नेकपा एमाले माधवकुमार नेपाल समूहको समान्तर कमिटी नै नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण हुने भएको छ । सर्वोच्च अदालतले नेकपा विवादमा फागुन २३ गते एमाले ब्युँताइदिएपछि चैत १९ गते कास्कीमा नेपाल समूहको समानान्तर कमिटी घोषणा भएको थियो । धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय समान्तर कमिटी नेता नेपालले घोषणा […]

एमाले मोरङको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

मोरङ – नेकपा एमाले मोरङमा माधवकुमार नेपाल समूहको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा जोडिएको छ। मोरङको सुन्दरहरैंचामा शनिबार सम्पन्न समानान्तर कमिटीको बैठकले चन्द्रवीर राईको अध्यक्षतामा गठित समानान्तर कमिटी एकीकृत समाजवादीमा जोडिने निर्णय गरेको हो। एमालेभित्र विवाद उत्कर्षमा पुग्दै गर्दा मोरङमा यसअघि ३ सय २५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो। समाजवादीले वडातहसम्म गठन भएका समानान्तर […]

दैलेखमा माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा

दैलेखमा माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा गरिएको छ ।  सोमबार ‘फ्लोर क्रस’ भौतिक पूर्वाधार मन्त्री बनेका अम्मरबहादुर थापाको सहभागितामा कमिटीको घोषणा गरिएको हो ।  एमालेका नेता बरुनाथ योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । प्रदेश सदस्य टेकबहादुर खाणले अध्यक्ष लगायत ४ सदस्यीय पदाधिकारीलाई सपथ समेत खुवाएका थिए । उनीहरुले नेकपा एमाले जिल्ला कमिटी पुनर्गठन गरिएको बताएका छन् ।अध्यक्ष बनेका बरुनाथ योगीले रातोपाटीसँग भने ,‘ पार्टी एकता केही गरेर पन

झापामा माधव नेपाल समूहको समानान्तर कमिटी

माधव नेपाल समूहले आज झापाको बिर्तामोडमा कार्यकर्ता भेला गरेर वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।  समितिको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल, सहसचिवमा मणि भण्डारीलाई चयन गरिएको छ ।  सो भेलामा नेपाललगायतका नेताहरुको सहभागिता रहेको थियो ।

रुपन्देहीमा पनि खनाल–नेपाल समूहको समानान्तर कमिटी

नेकपा एमालेको खनाल–नेपाल समूहले रुपन्देहीमा समानान्तर कमिटी बिस्तार गरेको छ ।

बागमतीमा खनाल-नेपाल समूहको समानान्तर कमिटी, अष्टलक्ष्मी बनिन् संयोजक

नेकपा (एमाले) खनाल-नेपाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ

काठमाडौंमा नेपाल समूहको समानान्तर कमिटी

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल समूहले काठमाडौं जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।आइतबार राजधानीमा भेला आयोजना गरी यो समूहले आफ्नो पक्षको समानान्तर कमिटी घोषणा गरेको हो । नेपाल–खनाल समूहको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा वसन्त मानन्धरलाई चयन गरिएको छ । यस्तै उपाध्यक्ष शोभा सापकोटा छिन् भने सचिवमा कुसुमकुमार कार्की […]

काठमाडौंमा पनि बन्यो माधव नेपाल समूहको समानान्तर कमिटी

काठमाडौं । नेकपा (एमाले) मा माधव नेपाल समुहले काठमाडौंमा पनि समानान्तर कमिटी गठन गरेको छ । आइतबार जिल्ला स्तरीय वृहत कार्यकर्ता भेलाले बसन्त मानन्धरको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र सह–सचिवमा एलपी श्रेष्ठ चयन भएका छन् । साथै, एमाले जिल्ला काठमाडौंको सदस्यमा लव बस्नेत, उपेन्द्र पौडेल, ध्रुवराज न्यौपाने, हरिराम ढुङ्गाना, शम्भु दुलाल, प्रदिप के.सि, उदयराज तिमल्सिना, अमला श्रेष्ठ , मित्रा

काठमाडौंमा पनि माधव नेपाल समूहको समानान्तर कमिटी

तीनमहिने कार्यक्रम घोषणा गरेको नेपाल समूहले गण्डकी प्रदेशका जिल्लापछि काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको हो

गण्डकीमा एमालेको खनाल-नेपाल समूहको समानान्तर कमिटी गठन, संयोजकमा पाण्डे

एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले गण्डकी प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ ।