काठमाडौँ । अमेरिकाले कोरोना विरुद्धको फाइजर–बायोएनटेक खोप पाँच देखि ११ वर्षसम्मका बालबालिकामा लगाउन स्वीकृत दिने भएको छ । अमेरिकी सरकारको एउटा प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथिको उमेर समूहका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको छ । फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसश (एफडिए) का विज्ञहरुले खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो […]