निषेधाज्ञामा अत्यावश्यक वस्तुको आपूर्ति

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गरेको छ । सरकारले अत्यावश्यक वस्तुको मौज्दात रहेकाले बजारमा अभाव नहुने बताएको छ । निषेधाज्ञा गरेसँगै बजारमा दैनिक उपभोग्य वस्तुको किनमेल गर्ने उपभोक्ताको भीडभाड लाग्ने गरेको छ । निषेधाज्ञा लामो समयसम्म हुन सक्ने हुँदा बजारमा अभाव हुनसक्ने भन्दै सामान मौज्दात गरेर राख्न […]

सम्बन्धित सामग्री

अत्यावश्यक परेकालाई तुरुन्तै राष्ट्रिय परिचयपत्र

जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ । हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम दर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार नियमित प्रक्रियाअन्तर्गत हाल नाम दर्ता गर्नेको पालो असार पहिलो साता आउने भए पनि अत्यावश्यक परेको हो भन्ने कागजात पेश गरेमा सोही दिन सेवा दिने निर्णय गरिएको छ ।&ldquo

सामाजिक विकास मन्त्रालयको अत्यावश्यक बाहेकका सेवा बन्द

कैलालीः सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सेवा स्थगित भएको जनाएको छ।  मन्त्रालयले संक्रमित कर्मचारीको संख्या भने खुलाएको छैन।  अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको मन्त्रालयले जनाएको छ।

मध्यनेपालमा अत्यावश्यक बाहेकका सेवा बन्द

लमजुङ– लमजुङको मध्यनेपाल नगरपालिकाले बिहीबारदेखि एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण बढ्दै गएको र कार्यालयका एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको तथा बाँकी कर्मचारीको पिसीआर परीक्षणको नतिजा नआउञ्जेल यही माघ १२ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले […]

इटहरीमा अत्यावश्यक सेवाबाहेक अन्य ठप्प

निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमित कर्मचारीकै संख्या बढेपछि इटहरी उपमहानगरपालिकाले एक साताका लागि अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गर्ने भएको छ।...

अत्यावश्यक वस्तुको उद्योग सञ्चालन गर्न मिल्ने

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालनको अनुमति दिएको छ। प्रशासनले अत्यावश्यक उद्योग र पूर्वाधार निर्माणका आयोजना सञ्चालन गर्न अनुमति दिएको हो। तर यसका लागि उद्योग र आयोजनाले कार्यस्थलमा नै आवासीय रुपमा श्रमिक कामदारहरुलाई राख्नुपर्नेछ।

बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्र

काठमाण्डाै – सरकारले विभिन्न २५ वटा वस्तु तथा क्षेत्रलाई बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्रका रूपमा राखेको छ । गृह मन्त्रालयले सोमवार राजपत्रमा सूचना प्रकाशन गर्दै ती क्षेत्रको नाम सार्वजनिक गरेको हो । राजपत्रको सूचनामा समावेश गरिएका ती अत्यावश्यक क्षेत्रका सेवामा समावेश भएका कुनै पनि सेवामा हड्ताल गर्न निषेध गरिएको छ । हड्ताल भएको अवस्थामा कारबाही हुनेछ । राजपत्रमा सूचना प्रकाशन भएका २५ वटा सेवालाई सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै सेवामा हड्ताल गर्न निषेध गरे...

कामले अत्यावश्यक, व्यवहारमा छैन : ग्यास व्यवसायी

काठमाडौं। एलपी ग्यास व्यवसायीले आफूहरु सरकारको प्राथमिकतामा नपरेको बताएका छन्। ग्यास अत्यावश्यक वस्तुहरुको सूचीमा परेपनि व्यवसायी र कर्मचारी प्राथमिकतामा नपरेको बताएका हुन्। अत्यावश्यक वस्तुको व्यापार/व्यवसायलाई राज्यले नबुझेको उनीहरुले भनाई छ। हालसम्म सरकारले ग्यास व्यवसायीलाई खोप लगाउने निर्णय गरेको छैन।

महालक्ष्मी नगरपालिकामा एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौंः महालक्ष्मी नगरपालिकाले  अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थगित गरेको छ। कोभिड-१९ को सङ्क्रमण भयावह हुने अवस्था देखिएको भन्दै नगरकार्यपालिकाको निर्णय अनुसार सेवा बन्द गरिएको हो। वैशाख १५ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाद्वारा जारी  सूचनामा उल्लेख छ। वडा कार्यालयबाट पनि अत्यावश्यक बाहेक अन्य…

कन्सुलरले अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने

काठमाडौं। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने भएको छ। कोरोना संक्रमण दर बढेपछि विभागले उक्त निर्णय लिएको हो। विभागकाअनुसार मंगलबारबाट अत्यावश्यक कन्सुलर सेवाहरू इमेल वा फोनबाट अग्रिम सम्पर्क गरेर आएमा मात्र प्रदान गरिने छ। वैदेशिक रोजगार प्रयोजनको लागि गर्नु पर्ने प्रमाणीकरण सम्बन्धित रोजगार व्यवसायीमार्फत आएमा विभागले काम गर्ने जनाएको छ।

अत्यावश्यक वस्तु अभाव हुन नदिने सरकारी दाबी

कोरोराको असर बढ्दै गएपछि सरकारले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज बनाउनका लागि तयारी सुरू गरेको छ । यस क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीसहित अत्यावश्यक सेवा प्रदायक निकायका प्रतिनिधिसँग छलफल सुरू गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका निजी क्षेत्रका व्यवसायीलाई बोलाएर अत्यावश्यक वस्तुको अवस्थाका बारेमा छलफल गरेका थिए । निजी व्यवसायीसँग अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेकाले अभाव नहुने मन्त्रालयले जानकारी ...